दाङबाट काठमाडौँ रात्रि बसका चालकहरू लागू पदार्थ सेवन गर्ने मैले प्रत्यक्ष आँखाले देखेको छु यात्रा गर्दा सरकार गृह मन्त्रालयको ध्यानाकर्षण होस् मादक पदार्थ सेवन चेक गर्नुहुन्छ अब चाँडोभन्दा चाँडो लागू पदार्थ सेवन गरेको छ कि छैन भनी चेक गर्ने माध्यम नेपाल सरकारले चाँडोभन्दा चाँडो ल्याउनुपर्यो। जनताहरूको ज्यानमाथि खेलबाड गर्न पाइँदैन।
2026-07-19 18:02:11
17
Gaurab Magar :
कस्तो लापरबाई चलाउछन गाडी यती ठुलो रोडमा😭😭
2026-07-20 06:00:10
12
parshantwollixettri 0 :
xi yo rajdhani express lai gara lage xa 🥹🥹🥹😢
2026-07-19 12:21:40
7
Radhika Adhikary❤ :
कस्तो खत्रा सँग ठोक्कियछ बिचरा धेरै दुःख हुन्छ तेय्तै खत्रा पनि हुन्छ बिचरा ❣️❣️😥🙏
2026-07-19 08:29:24
7
ज्ञानेन्द्र भुजेल :
यस्तो देखेर त के गाडी चलाउनु जस्तो लाग्छ
2026-07-20 12:22:16
6
भेडा जनता पार्टी नेपाल 🇳🇵 :
ओभर ट्याक जिन्दगी बाचे ब्याक तिब्रगती जिवनको क्षती बिस्तारै हाकौ आफुपनी बचौ अरुलाइ पनि बचाउ🙏अमुल्य जीवन हो सधै पाईदैन
2026-07-20 08:23:32
5
Ganga Khadka :
यो संसारमा ड्राइभरलाई बुझ्ने कोही छैन तर ड्राइभरको जस्तो जिन्दगी खतरा कसैको पनि छैन। जनतालाई चाहिने ड्राइभर अनि सरकारलाई चाहिने ड्राइभर अनि देशलाई चाहिने ड्राइभर। जनतालाई चाहिने ड्राइभर घर घरमा चाहिने ड्राइभर राशन पानी हरेक कुराको लागि ड्राइभर नभइकन केही पनि ओसारपसार हुँदैन कल्ले गर्छ है बिचरा त्यो ड्राइभर त्यसको सम्मान र सबैले चालकलाई सम्मान गरौं👍️👍️👍️👍️वास्तवमै चालकले गाडी बन्द गर्ने हो र चालकले गाडी बुझाउने हो भने चाहिँ त्यो चालकले गरेको योगदान चाहिँ सबैले बुझ्छन् होला र चालकले योगदान चाहिँ कसैले बुझ्नु भएन र सरकारले त्यो कुराको ध्यान आकर्षण गर्नुहोस् है सरकार नयाँ सरकार बालेन सरकार😥😥😥😥😥🙏🙏🙏👍️👍️👍️👍️🤗🤗🤗
2026-07-20 15:29:47
5
pyasi jagat :
राम्रो सँग ख्याल गर्नु होला है आफ्नो अनि सब यात्रु को भाई
2026-07-19 10:29:34
5
राजेश कालिराज :
Slow drive long life❤️
2026-07-19 09:27:56
4
Ka_Zi46🫶💋 :
2026-07-19 08:57:05
4
दङ्गाली 🇳🇵🇳🇵🇶🇦🇶🇦चौधरी :
गार्हो छ हजुर आफू जतिसुकै सावधानी अपनाउदा अपनाउदै पनि अर्को ले गल्ती गरिदिन्छ अनि दुर्घटना हुन पुग्छ 🥺🥺
2026-07-19 16:03:42
3
Tikaram budhamagar :
तेइ भएर हतार गर्नु होदैन छिटो गरे भन्न सकिन्न ढिलइ गए अब्स्से पुगेन्छ गन्तव्य सम्म है driver साथी हो🙏🙏
2026-07-21 01:19:15
3
SONAM 🫀TMG🥹👥 :
ho ni hjr 👍🥹🥹🥹👌
2026-07-19 08:09:12
2
Raj Aryal :
तिब्र गतिमा होइन सुरक्षित गन्तब्यको यात्रामा प्रतिशपर्धा गरौ🙏🙏 😥😥
तपाइको यात्रा सधै सुखद र सफल रहोस गुरु जि
मनै कटक्क भयो 😥😥😥😥😥
2026-07-19 13:14:18
2
syrus bomzan :
blue color ko bus wrong side xa tei bayera accident bako
2026-07-21 05:22:35
2
🫠 😍 ..! :
Ho ho Gurjii Garo Cha Ho Garli khane Gurjii Sai Ho Sai 🥰🥰🥰🥰 kada cha line ..
2026-07-19 09:56:35
2
Bina Gc :
k garna ho yrr yasto Dina kina aunuxas yrr mero Baba ni bus khaluni hunuxa ha vagawa yasko Kasai KO Dina ni na aausa
2026-07-20 10:00:12
2
Mandip Magar🖤 :
हाम्रो दाङ को बस त आफ्नै साइड मा हिँडेको रैछ त 😔🥲 यो नीलो बस विपरीत साइड बाट किन आएको होला ? ( दाङ को चालक व्यवहार मा अलि खराब होला गाडी त राम्रै चलाउँछन म अनेकौँ दाङको गाडी मा कैयौ चोटि काठमाडौं गाको छु )
2026-07-20 05:40:00
2
Bhup Bahadur Mahatara 2595 :
यो भिडियो दश पटक हेरे हेर्दा मन नै छिया छिया भयो।
जानेर गल्ति त गरेको हैन होला ।
प्यासेन्जर लाई समयमा गन्तव्य मा पुराउछु भन्दा यो हालत भयो।
यसरि हतार नगरौं साथि हो ।हतार ले यस्तो बिजोग बनाउछ।
बिचर के हाल्त भको होला ।
त्यसैमा अगाडि बस्ने प्यासेन्जर को हालत के भको होला।
रक्षा गर भगवान 🙏🙏🙏
2026-07-20 17:28:47
2
amritasunar@123 :
😘😘😘😘बिचरा कति दुःख को घटना आफ्नो ख्याल गरेर चलाउने गर्नुहोला भाइ। कतिबेला के हुन्छ थाहा हुँदैन। जिन्दगी पनि एउटा बोक्ने खोला जस्तै हो कान्ने र गएर टुङ्गिन्छ थाहा छ हुँदैन त्यही भएर आफू सम्हालेर ध्यान दिएर चलाउनुहोला भाइ 💔💔🙏🙏
2026-07-19 12:28:40
2
RaKeSh :
Live dekheko😭
2026-07-20 10:17:29
2
Syaneyy.🥹❤️ :
parmod guru ko gadii hoina rw🥹
kehii tw vayenah
2026-07-19 16:48:46
1
ʀᴜᴋsᴏɴ ʀᴀɴᴀ🌱 :
Be care fully
2026-07-19 08:07:41
1
To see more videos from user @prakashchettri55, please go to the Tikwm
homepage.