यथार्थ यही हो राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता अर्थात् अन्धभक्त झोलेहरू लेहरुलाई सत्य कुरा पच्दैन ६३ ,६४ मा १७००० गरिब दुःखी जनताहरूले बलिदान दिएर त्यही देश केही विकास होला भनेर बलिदान दिएको तर १० वर्षीय जन आन्दोलन गर्ने पुष्पकमल दाहाल प्रचण्ड ले आमसभामा बोल्दै गर्दा नेपाल देशलाई सिङ्गापुर बनाउँछु भन्थे। हामीलाई सिंगापुर हैन नेपाल बनेको हेर्न मन छ र वर्तमान सरकारले पनि ७६ जना मान्छे बलिदान दिएर बनेको सरकार हो ।
Genz आन्दोलनको माग के के थिए त
१ शिक्षा स्वास्थ्य फ्री हुनुपर्छ
२ आफ्नै देशमा रोजगारीको सिर्जना गर्नुपर्छ
३ भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने
४ युवालाई देशमै रोजगार सिर्जना गर्ने
५ अर्थतन्त्रको विकास गर्नुपर्छ।
यही थियो मुल उद्देश्यका Genz को तर यहाँ उल्टो भयो।
तर यहाँ उल्टो भयो। र यो माग पनि थिएन।
१ कसैलाई जेल फोडेर निकाल्ने
२ सिंहदरबार जलाउने
३ सर्वोच्च अदालत जलाउने , पुलिसको कार्यालय सरकारी भवनहरू तोडफोड गर्ने उद्देश्य थिएन
४ शिक्षामा ३% कर लगाउने
५ स्वास्थ्य ३% कर लगाउने
६ विद्युतमा १०% कर लगाउने
७ Right sharing ma 10% कर लगाउने
८ Byd भ्रष्टाचार गर्ने
यस्ता मागहरू कति पनि थिएन genz आन्दोलनको उद्देश्य थिएन र सत्य मान्छेहरूलाई थोरै पच्दैन जहाँसम्म नेपाली जनताहरूले नेतालाई नेता मन्त्रीलाई मन्त्री पत्रकारलाई पत्रकार अभियान्तालाई अभियन्ता मानिँदैन नि सबैलाई भगवान मान्छौ नि। अबसम्म नेपाल देश बन्नेवाला छैन जोसुकै आए पनि विगत ३५ वर्षदेखि देशलाई खोक्रो पारी भ्रष्टाचारको आँखामा राखे भनेर सुशासनको नारा लगाउनेहरू ले अहिले पनि त्यही सिस्टममै चल्दैछ। आखिर दुःख पीर मर्का त नेपाली जनतालाई छ नि कि गरिब दुःखी जनतालाई जसको निम्ति लडेर सत्तामा पुर्याएका छन् उसैले दुखी गरिब जनतालाई पीडा बुझ्दैन
2026-07-19 18:11:41
0
Bikash Gurung😊😊😊 :
2026-07-19 10:01:29
1
शोभा बांगदेल :
😂😂😂
2026-07-20 02:29:20
0
To see more videos from user @bivash.jung, please go to the Tikwm
homepage.