@कहिलेकाहि शरीर होइन मन धेरै थाकेको हुन्छ,
बाहिर बाट सबै ठीक देखिए पनि भित्र भने हजारौं चिन्ताले मन चुपचाप रोइरहेको हुन्छ,
हरेक दिन मुस्कुराएर बाँच्ने प्रयास गर्छु तर मनभित्रको खालीपन कसैलाई देखाउन सक्दैन,
जीवनले धेरै कुरा सिकायो सबै भन्दा ठूलो कुरा आफ्नो पीडा लुकाएर अरूलाई खुसी देखिनु,
कसैले तिमी ठीक छौ भनेर सोध्दा ठीक छु भन्न त सजिलो हुन्छ तर मनलाई मात्रै थाहा हुन्छ
सायद यही जीवन हो,जहाँ सबैभन्दा धेरै बलियो देखिने मान्छे नै भित्रबाट सबैभन्दा धेरै टुटे को हुन्छ!