सर नमस्कार🙏
साष्टाङ्ग दण्डवत, प्रणाम।
हजुरको जीवन्त अभिनयले यस संगीतलाई पूर्ण न्याय गरेको महसुस भयो। हजुरको प्रस्तुति अत्यन्त मनमोहक र भावपूर्ण लाग्यो। यस अमूल्य कलालाई निरन्तर जोगाइराख्दै अझ उचाइमा पुग्नुहोस् भन्ने हार्दिक शुभकामना तथा विनम्र अनुरोध गर्दछु।
धन्यवाद।
हजुरकै अभिनयको प्रशंसक।
2026-07-20 08:11:54
0
صبرائيل البلاء :
2026-07-20 12:09:16
0
To see more videos from user @not_official.account, please go to the Tikwm
homepage.