@ehh.lala71: सुकुम्बासीले बनाएको घर कुनै प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्तिले बनाएको होइन। आफ्नो मेहनतले गराएको र कुनै पराई देशमा गएर बसेका होइनन् आफ्नै देश नेपालमा बसेका छन् यी कुराहरुले बालेन्द्र सरकारले बुझ्नुपर्छ। सडकमा आवाज। #tranding #JayNepal #fyp #rsp #Balenshah
आफनो घर सम्पत्तिको मुल्य दाबि गरेर मुद्दा हाल्लै सुकुम्बासी साथीहरु एक जुट भयर
2026-07-20 06:03:00
9
paru butwal :
सहि कुरा
2026-07-20 05:48:25
7
kumar :
good
2026-07-20 12:06:04
6
bijay :
बुवाको कुरा लाई सम्मान गर्दछु🥰🥰🥰🥰🥰
2026-07-20 03:06:38
28
priya parwati :
100%
2026-07-20 06:53:04
5
masup😍😍😍😍 :
100%सहि कुरा बुबा
2026-07-20 04:18:32
12
binita thapa :
1000000000000000/ सहि
2026-07-20 01:53:31
8
जय देश जय नेपाल :
१००% सहि कुरा हो !
2026-07-20 05:50:07
7
Arjun_thapa_magar10 :
100% right kura ba 👍👍👍👍👍👍👍
2026-07-20 05:36:08
7
अर्जुन किसान :
तपाईँको सोच विचार एकदम राम्रो छ। हजुरलाई धेरै धन्यवाद।
2026-07-20 04:35:52
5
jesus1 :
सहि कुरो हो बाको
2026-07-20 01:22:06
6
Sista Kumari Chaudari :
शहि।कुरा
2026-07-19 19:28:27
6
Sabitri Phuyal :
शहि कुरा बुबा
2026-07-20 03:55:33
8
Mp Sapkota565 :
बालेनको जायजेथा बाट असूल ऊपर गर्नुपरछ
2026-07-20 07:04:44
1
Pooja Thakuri :
गरिब दुखीलाई उठीबास लगाउने दुःखमाथि दुःख दिनेलाई राक्षस मानिन्छ हाम्रो देशले🤮🔕 आफ्नो खुसीभन्दा अरूको दुःख देख्ने देशको लागि कुन पसिना बगाउने मेरो देश हो। भनेर छातीमा हात राखेर र गर्भसँग भनिन्छ कि त्यो व्यक्ति भनेको देउतामाथि देवता हो। जय नेपाल जय हर्क साम्पाङ र संस्कृति पार्टी हामी मेमाका नेपाली गोर्खालीको तर्फबाट🇲🇲🇲🇲🇲🇲🇳🇵📿🪷🙏✌️👍🫡
2026-07-21 05:27:34
0
Avagi Kanxo :
sahi ho
2026-07-20 03:18:13
1
janvi :
👍👍👍
2026-07-20 02:42:16
1
Bimala Sunar :
हाेनि सहि हाे हजुर
2026-07-20 04:37:09
3
To see more videos from user @ehh.lala71, please go to the Tikwm
homepage.