पानी छम्किदा अलि बिस्तारै छम्किनु होला यता मलाई पनि अलिअलि छिटा पर्यो
2026-07-20 11:15:11
1
03:03 Prakash stha :
k namileko ho ki Mero aakhai testai ho
2026-07-19 17:17:44
1
मोती राम केसी ❤️🫶🦚 :
आज फेरि समय र भाग्य ले यति सुन्दर भिडियो संग जम्का भेट गरायो साच्चिकै कति राम्रो कति सुन्दर कति मार्मिक कति लोकप्रिय कति अनमोल लाग्ने मत हेरेको हेरै भय एक्छिन त लेख्न त मन थियो तर खै काहाँ बाट कसरी सुरू गर्नु म लेख्ने शब्द हरू नै छैन कुनै शब्द लेखेर बयान गरि दिउ भने र चारै दिशा खोजे काहिँ कतै पनि पाइना उचारणन को शब्द सारै राम्रो छ सबै को मन मुटुमा बसोस् सुन्दरता ले भरियोस् हजुरको प्रतुस्तित सबै को आँखा मा झल्कि रहोस् सबै को माया मिलोस् सधै मुहार मा मुस्कान होस् सधै ओठ मा हाँस्सो रहोस् धेरै धेरै शुभकामना छ है हजुर🙏❤️
2026-07-20 04:27:37
1
हिMaल चिम्से मga रौँ मिजा :
धुलो उडेको होला 🥰🥰🥰🥰
2026-07-20 01:28:41
1
Tulsi Ram Dahal :
सुमधुर संगीतको मनमोहक समिश्रणसँगै हजुरको उत्कृष्ट आकर्षक अभिनयले यो प्रस्तुतिलाई अझ जीवन्त, प्रभावशाली र हृदयस्पर्शी बनाइदिएको छ। ❤️✨ हरेक भाव, हाउभाउ र अभिव्यक्तिमा देखिएको स्वाभाविकपनले पात्रलाई साँच्चिकै जीवित बनाइदिएको अनुभूति हुन्छ !🌹🎼 संगीतको मिठास र अभिनयको गहिराइले दर्शकहरूको मनमा अविस्मरणीय छाप छोड्न सफल भएको छ👏💖 हजुरको प्रतिभा, अथक मेहनत र समर्पणको अनुपम समिश्रणले यस प्रस्तुतिलाई पटक–पटक हेर्न मन लाग्ने उत्कृष्ट सिर्जना बनाएको छ। आगामी दिनहरूमा पनि यस्तै उत्कृष्ट, भावपूर्ण र प्रेरणादायी प्रस्तुतिहरू निरन्तर पस्किरहनुहोस् भन्दै निरन्तर प्रगति र सफलताको हार्दिक बधाई तथा मंगलमय शुभकामना ! 🌟🎵
2026-07-19 22:26:40
1
dp sharma ktm♥️ biswas♥️ :
wow♥️
2026-07-20 01:44:30
1
hajur rai :
wah dami haw
2026-07-21 04:10:25
0
SMILE OFFICIAL KARKI OKIL :
HO RAIXA HO HJR
2026-07-20 17:32:16
0
To see more videos from user @sapnakhadka24, please go to the Tikwm
homepage.