@truth.on.paper3: 💔 सबैले विदेशबाट आएको पैसा देख्छन्, तर त्यो पैसाको पछाडि लुकेको एक्लोपन, आँसु, परिवारसँग छुट्टिनुपरेको पीडा र हजारौं रातको संघर्ष कसैले देख्दैन। ❤️🩹 विदेश कमाउन गएका हरेक दाजुभाइ तथा दिदीबहिनीलाई सम्मान गरौं। उनीहरूले आफ्ना सपना होइन, परिवारको मुस्कानका लागि आफ्नो जीवन त्यागिरहेका छन्। 🙏🌍 #परदेशी_जिन्दगी😰 #pardeshi_life #family #truthonpaper #foryou
बिमार नहोस भनेर कामना गर्छु सधै किनभने बिदेश मा
बिमारको उपनाम नाटक हुन्छ।😔
2026-07-23 22:28:30
60
Salina Murmu :
thank you brother🙏🙏
2026-07-23 18:19:49
2
shubhakamanaGc🕉️ :
Oopppsss रात भरी जो्रो छ बिहान उठेर काम मा जानु छ😳😳
2026-07-23 07:53:23
56
रुमिना थापा(छेत्री )🇳🇵 :
garo xa😳😳😳
2026-07-23 19:34:20
2
Truth On Paper :
यो भिडियो हरेक विदेशमा संघर्ष गरिरहनुभएको व्यक्तिसम्म पुग्नुपर्छ। Share गरौं। 🤝
2026-07-19 12:54:05
100
Jharna Bhattarai 🇳🇵🇬🇧 :
It is true I face the same problem in foreign country 😔
2026-07-22 12:31:56
7
𝙍Å𝙈𝙍𝙊 𝙈𝘼𝙉𝙓𝙀𝙔🍀🧿 :
QR को फोटो पठाएर यति पैसा हाल्दिनु भन्न सजिलो हुन्छ, परदेशीलाई सोधनु, त्यो पैसा कमाउन कति गार्हो हुन्छ.
2026-07-23 15:03:26
7
Prabesh Jung chettri 🇸🇦🇳🇵 :
aasu matra haina sathy ragat ra pasina bagxa yaha 💔
2026-07-23 10:33:23
6
ĶÊIŸØNÂ______ŤĦÂĶŨŘI💝 :
कहिले आउला घर जाने दिन 🥺🥺
2026-07-23 13:47:42
8
Muna bagdash🧿 :
म युएई आएको आज तीन दिन भयो र आज तीन दिनको दिन म दिउँसो बाहिर निक्लेको थिए। केही कामले म झन्डै बेहोस भए यो घाम र तातो हावा देखेर मैले पाँच मिनेट त्यहाँ वेट गर्दाखेरि मेरो हालत खराब भएको थियो। र मरुमाएर मैले सोचे कि हाम्रो नेपाली दाजुभाई बाहिर घाममा कसरी काम गरइरहनु भएको छ please म हाम्रो नेपालमा रहनुभएको मम्मी भाइबहिनी या परिवारलाई रिक्वेस्ट गर्छु कि उहाँहरुले पठाउनुभएको पैसाको सदुपयोग गरिदिनुहोला उहाँहरुले धेरै भन्दा धेरै मेहनत गर्नुभएको छ र आफ्नो ज्यानको बाजी लगाउनु भएको छ म सोच्न पनि सक्दिन मलाई यति धेरै मन दुखेको छ उहाँहरुको लागि मेरो रेस्पेक्ट धेरै भन्दा धेरै बढेको छ
2026-07-23 09:34:23
6
★彡[ D❣️Dₕᵢᵣₐ'z Cₕy ]彡★ :
आफ्नै घर फर्किन दिएन यो धनले 🤔😢
2026-07-22 04:12:46
8
Nita Karki🦚🦋 :
2026-07-23 09:21:34
2
✝️riay🇹🇩⚔️ :
sam😭😭
2026-07-24 04:12:44
2
Kanxii_🪷❤️ :
Obviously right bro❤️👍
Keep going❤️
2026-07-19 12:51:17
5
yweta :
Right
2026-07-24 03:31:39
2
Durga diyali Portel :
Right
2026-07-23 16:19:25
2
DөLlY ♡ :
😥😥🥹💔honi
2026-07-23 05:09:59
2
Snowhite :
right 😢😢😥
2026-07-23 18:03:53
2
नबिना परियार❤️ :
Shaii ho🥺🥺❤️
2026-07-24 01:25:13
2
To see more videos from user @truth.on.paper3, please go to the Tikwm
homepage.