३५ वर्षसम्म नभएको परिवर्तन एकैचोटि हुँदैन विस्तार हुन्छ। पाँच वर्ष काम गर्न दिनुस्।
2026-07-21 05:20:00
260
Chamling 🇳🇵🇳🇵Raee :
बालेन सरकारले त बनाउने हैन भत्काउने काम छिटो गर्छन
2026-07-20 15:15:19
272
YAR Vlogs :
भोट घन्टीमा हालेपछि😳
2026-07-21 02:19:23
216
Deepen Rai :
Jay ganti put vote agian😁👍
2026-07-21 17:56:16
1
$herpa dai🇵🇹 :
Saipal baneko Kun Thauma parxa🤔
2026-07-21 19:02:27
0
Gangaram Diwal :
k p olile viu tawer chasers herenaxa ki kyaho?
2026-07-22 03:05:03
1
🪄 :
Balen lay garcha don't worry brother
2026-07-21 16:01:34
14
Tej Bahadur Thapa :
yo kun thAuma parxa
2026-07-22 04:38:03
0
Dipak Dorje Lama :
No sarkar my country what do do
2026-07-21 08:10:43
1
🇳🇵 Karan Singh Dhami 🇦🇪 :
साईपाल का जनताले ऐन महर लाई भोट दिएका हुन तेहिभएर बाटो को हालत यस्तो हो
2026-07-19 17:07:22
39
ashishbudhamagar46 :
अहिलेको सरकार आएको बल्ल तीन महिना मात्रै भएको छ। तीन महिनामै सबै समस्या समाधान हुन्छ भन्ने अपेक्षा गर्नु उचित हुँदैन। अहिले सरकारले काम गरिरहेको छ, त्यसैले पाँच वर्ष काम गर्ने अवसर दिऔँ। यदि पाँच वर्षमा पनि कुनै सुधार भएन भने खुलेर आलोचना गरौँ। तर अहिलेका समस्या सरकारसमक्ष पुर्याएर समाधानका लागि दबाब र सहयोग दुवै गरौँ। पाँच वर्षसम्म पनि काम भएन भने त्यसपछि आलोचना गर्नु उचित हुन्छ।
2026-07-21 04:33:32
15
Dinesh Chamling :
साइपाल भन्ने जग्गा काहानेर पर्छ हजुर ???
2026-07-22 04:36:30
11
Bijya Lama :
बिस्तारै आउँदैछ हजुर। धैर्य गरौँ होला न एकदिन न एकदिन🙏🙏❤️❤️❤️
2026-07-21 04:37:23
16
binodmoktan237 :
inform gareko cha ki chaina, please pahila inform garnu hola,