पहिला त असाध्यै राम्रो नेत लाग्थ्यो अब सबै मिलेर बहिष्कार गरम है।
2026-07-20 01:11:33
17
Mr Yam :
सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्री ज्यू तथा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेज्यू माथि लगाएको आरोप चित्त पुष्टि गर्नुपर्यो। होइन भने सरकारले ज्ञानेन्द्र शाहीलाई कारबाही गर्नुपर्छ।
2026-07-19 20:16:05
13
Manju :
Right vannu vayo
2026-07-20 04:27:32
0
LAXMAN BOHARA SITAL ✌️👌❣️😍 :
क्या चित्तबुज्दो जबाफ दिनुभयो धन्यवाद जय बालेन 🥰❤️🇳🇵
2026-07-19 17:10:44
42
Birendra pandit :
यो ज्ञानेन्द्र साहि लाई कारबाहि होस
2026-07-20 02:31:22
23
प्रेम🌹💐 :
ज्ञानेन्द्र शाही भनेको कर्णालीको डन हो। कसैले छुन सक्दैन
2026-07-19 14:37:57
3
Savyataparajuli3 :
: क्या चित्तबुज्दो जबाफ दिनुभयो धन्यवाद जय बालेन 🥰❤️🇳🇵
2026-07-20 01:12:13
4
Pramila Shrestha :
चुप लागेर बस्नुहुदैन बालेन सरकार छिटो भन्दा छिटो यो ज्ञानेन्द्र शाहिलाइ कार्बाही गर्नुपर्छ ।
2026-07-20 07:39:59
5
Rahul_Raizo :
बालेन र रबिले सिएलाई जेल हाल्नु पर्छ
2026-07-20 01:03:40
6
☠️BLOCKD☠️ :
सरकारले दुईमध्ये एक रोज्नैपर्छ। होइन भने यो सरकारले जुन ज्ञानेन्द्र शाहीले दिएको अभिव्यक्ति छन् त्यो कुरा स्वीकारिएको बुझिन्छ यसको छिनोफानो सरकारले गर्नैपर्छ ,
2026-07-20 03:34:34
2
Akon Lama :
we love always rsp 🔔 sarkar
2026-07-19 17:47:37
5
yubraj sapkota :
कि त प्रमाण दिनुपर्यो कि त यसलाई कारबाही गर्नुपर्यो नि त। सरकार के हेरेर बस्छ त योसँग डराएर बस्ने हो सरकार छिटो कारबाही गर सरकारलाई
2026-07-20 01:48:55
4
yagyayagyashah :
ke aba nyaye khojna gorkha nai janu parne ho ta hajur 🥰🥰🥰
2026-07-20 00:26:54
1
It’s me dc.kalachandra🇳🇵🇮🇱 :
एकदमै सहि बिश्लेषण
2026-07-20 04:46:26
1
Pooja Lama :
jay balen sarkar
2026-07-19 17:48:26
3
Parbati Karki :
होनी
2026-07-19 23:44:41
1
Sapana Sigdel :
यदि सरकारले ज्ञानेन्द्र शाहीलाई तुरुन्तै ल्याएर कुनै कारबाहीबिना छोडिदियो भने, यो एउटा व्यक्तिको मात्र विषय रहनेछैन। त्यसपछि अरू धेरैले पनि सार्वजनिक रूपमा जोसुकैलाई जथाभावी गालीगलौज गर्ने, चरित्रहत्या गर्ने र अत्यन्तै अश्लील तथा अपमानजनक शब्द प्रयोग गर्ने हिम्मत गर्न सक्छन्.
2026-07-19 20:04:22
2
Ramhari Pokhrel :
के गनाे कति जना लाई के के भनाे हाे सर
2026-07-19 17:27:04
1
deurupa🇳🇵 :
मलाई पनि अचम्म लाग्यो किन सरकार चुप छ???
2026-07-20 10:51:02
0
Padam Khatri337 :
एक दमै सहि कुरा भन्नुभयो सर 🇳🇵
2026-07-20 08:51:06
0
To see more videos from user @vajraenergy, please go to the Tikwm
homepage.