@dhurbarai44: ढिलो भए पनि पत्रकारको चेत जाग्यो अब उहाँको पत्रकारिताले सत्ताको छायाँ होइन, सत्यको उज्यालो पछ्याउन थालोस्🙏 किनकि पत्रकारको वास्तविक धर्म सत्ता बचाउनु होइन, सत्य उजागर गर्नु हो।#tikaramyatri #potcast #fypシ #breakingnews #pm @Harka Sampang A Revolution
हामीले त नया आए केही राम्रो हुन्छ होला भनेर भोट दिएको तर जसरी सहकारी ठग हो भन्थे तर वास्तव मा हो रैछ जसरी नि जनतालाई ठग्ने उद्देश्य रैछ
2026-07-20 00:36:06
193
anamikabhattara52 :
yekdamai pachuto vairaheko cha yestaa lai vote deyera
2026-07-21 00:41:19
0
kopilapokhrel21 :
केहाे भासा पत्रकार जी
2026-07-21 08:00:33
6
durgatamang855 :
बालेन सरकार काम छैन अब रबि सरकार बन्नु पर्छ
2026-07-20 07:30:29
45
MÆD@Ñ :
2026-07-19 20:54:11
77
man kumar :
सहकारी ठगेको तिर्नु पर्यो नित
2026-07-20 04:55:37
57
khimmagar441 :
100% सत्य कुरा हाे
2026-07-19 21:03:48
72
Binu chamling7☸️🇳🇵 :
🙏जय जय हर्कवाद 🙏❤️❤️❤️अब बल्ल बुझ्नु भयो यात्री जी???? पहिले त हर्कलाई एलिट वर्गले मन पराउदैनन् भन्नुहुन्थ्यो नेपालमा एलिट वर्गका मान्छेहरू कति छन् अब बिस्तारै सबैको बुद्धि को बिर्को खुल्छ कि!!!!!!!!!
2026-07-19 18:09:13
77
gautam :
बल्ल दिमागको ढोका खुलेछ ।
2026-07-20 08:47:15
23
rabin raj :
देश र जन्ताको लागि अबो मात्रै हर्क साम्पाङ्ग राई हो।
2026-07-20 03:15:55
21
खत्री कान्छा :
कर्मचारी को तलब बढाको छ गरिब जनता लाई मारेर
सेवा सुबिधा केहि छैन राज्यले जनता लाई मर्दा पनि कर लागौछ अरु त कुरै छाडम education, health मा उल्टो कर लगायो गरिब मारा सरकार
2026-07-19 23:49:31
15
racing.basnet :
आज सम्मकै चित्त बुज्दो कुरा
2026-07-19 20:05:44
14
Durga susling magar :
right
2026-07-20 00:35:28
8
Arjun Rai :
सहि
2026-07-19 23:25:46
10
rabin raj :
जन्ताको र देश को बिकाश सोचेर आकोइ होइन यो सरकार जन्तालाइ लुट्ने दुखदिने लाई पनि के सरकार भन्नू काङ्ग्रेस एमाले मावोबादी भ्रष्टाचार भयेपनी येसरी दिउसै लुटन सकेको थियेन तर ऐलेका सरकार ले इउसोइ जन्तालाइ लुटिरहेको छ सबैले देखिरहेको छ जन्ताहरुलाइ ठूलो धोका भयो घन्टिले धोका दियो।
2026-07-20 03:15:14
7
paras Kc :
वालेन देश डुवाउछ नेपाली समय बुझेन भने पछि पछि धेरै ढिला हुनेछ यो सरकारको काम छैन
2026-07-20 10:27:15
7
kedar tamang :
कर्मचारीको तलब बढायो हप्ताको दुई दिन छुट्टी बनाइदियो कर बढायो तर सर्बसाधरण जनतालाई झन सास्ती र चुनाैती थपिदियो
2026-07-20 00:46:12
15
ARD SHOES :
k boleko ??patrakar le bolne bhasa yehi ho??yo bhai ta ramrai patrakarita garthiyo jasto lagthiyo ta
2026-07-21 14:14:39
1
Sherpa M. T. Pinasha :
देश भनउने हो यो पैसा देश विकासको लागि हो 💖🇳🇵
2026-07-19 22:43:15
4
Benam Limbu :
बिस्तारै बुझ्दैजादैछउ हैन हाम्रो माननीय हर्क साम्पाङ ज्युले भनेको कुरा होईन अजै बाकिनै छ राम्रो सङ्गबुज्नलाइ तिमिहरुले जय देस जय हर्क साम्पाङ
2026-07-20 16:44:38
0
sita ram k.c. :
सोचेको थिय🤔 स्वणिम वाग्ले जस्तो मान्छेलाई नेपाली कांग्रेस पाटिमा रहदा किन कुनै स्थान नदियको होला🤔तर यथार्थमा यो रैछ धेरै पढेर धेरै बिद्वान बनेर मात्रै नहुने रैछ । गरिब नेपाली जनतालाई स्वास्थ्य र शिक्षामा कर कठै जय देश 🌹
2026-07-21 07:13:40
5
To see more videos from user @dhurbarai44, please go to the Tikwm
homepage.