बहिनी हजुर लाई लुङ्गी टिसर्ट म कति सुहाउने क्या 👌👌❤️❤️❤️💃💃💃
2026-07-20 14:56:53
0
bss :
2026-07-20 02:25:02
0
🌹 🌹 prem ❤️ Love 🌹🌹 :
wow wow dami dami 💐 💐 💐 💐 💐 💐 💐
2026-07-20 03:51:45
0
subashpulamimgr :
🙏🙏🙏🙏🙏🙏
2026-07-20 13:37:12
0
kamal_saru :
राम्री मान्छेको राम्रै अभिनय फुलोस फलोस हरेक पल हासि खुसी स्वास्थ ब्यस्त रहनु प्रगति एक भुगोल शुभकामना
2026-07-20 01:51:17
0
kb magar :
शब्द लेख्नलाई कलम होईन शब्द राम्राे हुनुपर्छ हेर्नलाई आँखा होइन मन राम्राे हुनुपर्छ साच्चिकै सुन्दर छ हजुरको भिडियो दिल खोलेर लाईक कमेन्ट गरेकाे छु सधैंभरि मिठा मिठा प्रति ल्याएर हर कोहीको ढुकढुकी बनेर बस्नु हजुरको प्रगति देखेर जल्ने जलि रहन्छन् कुरा काट्ने काटि रहन्छ ढल्ने ढलि रहन्छन् भन्दै सबैले आहा गर्ने जीवन बन्दै जाओस।शक्ति मिलोस् शुभ-कामना❤️👏
2026-07-20 07:40:22
0
Purna Bahadur Rana1206 :
🙏🙏नमस्ते
🇳🇵🇳🇵🇹🇷🇹🇷💐♥️🍇💕💚🌹💘👌वाह क्या गजबको भिडियो रहेछ हेर्दै मन खुशी हुने तपाईंको यो प्रस्तुति त साँच्चै भाइरल हुने स्तरको छ पहिलो फ्रेमदेखि अन्तिम दृश्यसम्म यस्तो आकर्षण छ कि एकपटक हेर्न थालेपछि बीचमै छोड्न मनले नै मान्दैन तपाईंको एक्सप्रेसन आत्मविश्वास र प्रस्तुतिको ऊर्जा यति स्वाभाविक देखिन्छ कि भिडियो केवल मनोरञ्जन मात्र होइन मीठो अनुभुती बनेर मनमा बस्छ यस्तो प्रस्तुति बनाउनु भनेको केवल भिडियो बनाउनु होइन दर्शकको मन जित्नु हो जसमा तपाईं पूर्ण रूपमा सफल हुनुभएको छ भिडियो सकिएपछि पनि मनमा बसिरहने प्रभाव नै यसको सबैभन्दा ठूलो सफलता हो👌💐🌹💚💕🌲💕🍇♥️🙏
2026-07-20 05:36:09
0
magar kanchha :
nice
2026-07-19 17:11:01
0
palli saila :
nice
2026-07-19 17:32:16
0
jitmagar629 :
2026-07-20 15:45:37
1
Mr.Razoo mgr@313 :
wow
2026-07-19 20:46:36
0
Kumar pun :
O kho 😁😁😁🥰🥰
2026-07-19 20:16:28
0
D rajthapa magar🤗🤗 :
Ramro dherai khon 👌👌👌♥️💯💯
2026-07-19 20:02:58
0
To see more videos from user @despratedheart, please go to the Tikwm
homepage.