@pokharagirlsfc: ब्राजिलियन महान् खेलाडी रोनाल्डो नाजारियोले फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनले साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै उपाधि जित्ने भविष्यवाणी गरेका छन् । यस प्रतियोगितामा स्पेनले अहिलेसम्मका लगभग सबै खेलहरूमा आफ्नो नियन्त्रण कायम राखेको उल्लेख गर्दै उनले लियोनल मेस्सीको टोलीविरुद्ध पनि यही पक्ष निर्णायक हुने दाबी गरे । #FIFAWorldCup #ArgentinaVsSpain

PGFC
PGFC
Open In TikTok:
Region: NP
Sunday 19 July 2026 18:44:26 GMT
4648
146
0
9

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @pokharagirlsfc, please go to the Tikwm homepage.

Other Videos


About