@Uma Shrestha1105:🙏जिन्दगी को लामो सम्झना उकालो वाटो मा हिडेपनी त्यो बाटोमा फुलै फुलले सजियोस जुनसुकै अप्ठ्याराे ठाउमा पुगेपनि भगवानले सहज तरिकाले काम गर्नि शक्ति प्रदान गरून आफ्नो टोल गाउँ सहर जहाँ भएपनी समाजमा मान प्रतिष्ठा र इज्जत ले हजुरको सिर सधै उचहोस सबैको हौसला मिलोस हजुरलाई सदा सदा हाँसो खुसी मिलोस् कसैको अगाडि पनि शिर झुकाउनु नपरोस् अरुसँग लिएर होइन आफूले दिएर जिउनु परोस्।मैले हजुर प्रती पबित्र मन ले दुई शब्द छोडेर जादैछु हजुर आजलाई बिदा हुन चाहे ल फेरि पनि हजुरको अर्को भिडियोमा फर्की आउनेछु हजूरलाई सफल्ताकाे शुभकामना छ
2026-07-20 14:45:22
2
Sita Bk :
जिन्दगी को लामो सम्झना उकालो वाटो मा हिडेपनी त्यो बाटोमा फुलै फुलले सजियोस जुनसुकै अप्ठ्याराे ठाउमा पुगेपनि भगवानले सहज तरिकाले काम गर्नि शक्ति प्रदान गरून आफ्नो टोल गाउँ सहर जहाँ भएपनी समाजमा मान प्रतिष्ठा र इज्जत ले हजुरको सिर सधै उचहोस सबैको हौसला मिलोस हजुरलाई सदा सदा हाँसो खुसी मिलोस् कसैको अगाडि पनि शिर झुकाउनु नपरोस् अरुसँग लिएर होइन आफूले दिएर जिउनु परोस्।मैले हजुर प्रती पबित्र मन ले दुई शब्द छोडेर जादैछु हजुर आजलाई बिदा हुन चाहे ल फेरि पनि हजुरको अर्को भिडियोमा फर्की आउनेछु हजूरलाई सफल्ताकाे शुभकामना छ
2026-07-21 17:09:13
1
Bishnu Karki2029 :
dherai.din.paxi.aayuta
2026-07-20 09:27:26
2
Gopal Dahal :
hearr touching song and beautiful acting mero zindagi mel khayo hait