@dcbharat0: सम्पूर्ण मा नमस्कार सेवा गर्ने मौका दिनुहुन बिनम्र अनुरोध छ हामि कहा सम्पूर्ण नेपालि परिकार हरु सुलभ मूल्य मा छिटो छरितो सर्विस छ र खसिको मासु छाला भयको छाला नभएको सबै भुटन हरु टाउको खुट्टा उपलब्ध छ र हजुर हरुको माग अनुसार जस्तो चाह्यो तेस्तो उपलब्ध गराउन सक्छौ साथै लोकल कुखुरा पनि पोलेको उपलब्ध छ र १५०$ भन्दा माथिको अर्डर गर्नु भयो भने जुन्सुकै सामान पनि घरमा पुर्याउने बेबस्था छ र नेपालि रासन हरु कोदो फापर भाङो देखि सबै यकै छाना मुनि उपलब्ध छ सेवा गर्ने मौका दिनुहोस हामि सधै हजुर हरुको सेवा मा तत्पर छौ धन्यवाद । Anup Sinchuri Kamal BK Ganesh Khadka Mee Na #highlightseveryone #fresshvegetable #location 1952 B street Hayward ca 94541 Contact number .5102002388@Ganesh Khadka 515 @दाङ सल्यान झरना गेस्ट हाउस ktm @Rubina Ali Dubai🇦🇪🇳🇵 @Suman Thapa Magar @Purna Kala bc