@forexremittance: FJPay र शंकर सरको सहकार्यलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नु हुने सन्देश सरप्रति हाम्रो सानो सम्मान। 🙏🎁 उहाँको अमूल्य योगदान, सहयोग र निरन्तर साथप्रति हाम्रो सम्पूर्ण टिम हार्दिक आभारी छ। ❤️ #ForexJapan #Giveaway #Remittance #Okinawa #Japan