🙏कहिले घाउले मन रुवाउँछ, कहिले सम्झनाले…
तर अचम्मको कुरा, समय बित्दै जाँदा घाउ त निको हुन्छ, तर केही सम्झनाहरू झन् गहिरिँदै जान्छन् बाहिरबाट मुस्कुराइरहे पनि मनभित्र लुकेको पीडा कसैले देख्न सक्दैन आखिर दुःखको अनुभूति उस्तै हुन्छ चाहे त्यो घाउबाट आएको होस् या कसैको सम्झनाबाट.🥰
2026-08-22 23:51:50
0
Basanti Raikal :
😭😭😭😭
2026-07-20 15:31:56
1
Tek bahadur thapa (guru) :
मान्छे चिन्नु पर्छ ❤️❤️❤️सुपर
2026-08-22 12:56:04
0
To see more videos from user @laxmishrestha438, please go to the Tikwm
homepage.