@news24np: माओवादीमा झोले व्यक्ति रास्वपामा विज्ञ

News24 Nepal
News24 Nepal
Open In TikTok:
Region: NP
Monday 20 July 2026 10:45:00 GMT
38525
1330
49
145

Music

Download

Comments

milanlotamang0
milanlotamang0 :
हिजो कुन पार्टीमा थियो त्यो प्रमुख कुरा होइन आज रास्वपामा भएका सबै हिजो कुनै न कुनै पार्टीबाट नै आएका हुन
2026-07-21 02:37:52
11
sajan.budhathoki4
SA JAN 💐 :
जन्मिदैमा कोहि पार्टी लेखेर आएको हुदैन ?त्यसकारण रास्वापा पनि पहिले कुनै पार्टीमा थिए ।अहिले आएर नयाँ भन्छ्न। सोच बिचार नयाँ हुनु पर्छ।
2026-07-21 04:19:15
1
sitaramthapa39
बगाले सर ( S P ) :
अहिले रास्वपामा झन्डै 28/30 जना साम्सद माओवादीका छन उनिहरुलाइ के भन्ने अब माओवादी को साम्सद भन्न्ने कि रास्वपाका भन्ने ?
2026-07-21 06:44:05
1
pratik38997
pratik :
बिज्ञ भयसि जुन पाटि काे भय पनि हुन्छ काम गर्नु पर्याे
2026-07-21 04:20:49
3
madangautam45
Madan Kumar Gautam :
raamro maanche jun sukai party ko bhaya pani huncha
2026-07-21 06:08:57
1
anil.pandey812
Anil pandey :
लथालिङ्ग
2026-07-21 11:23:28
0
dipta.neupane
Dipta Neupane :
😂😂
2026-07-21 03:28:02
0
narman.palikhe
Narman Palikhe :
को को नया छन् ??
2026-07-21 10:40:24
0
prem.khadka844
Prem Khadka :
k bolya patrakaar g RAsopa ma sabai pati bata aayeka ta chhan ni
2026-07-21 05:36:15
0
basnetkarna22
Basnet-karna :
रास्वपाको
2026-07-21 09:41:35
0
parshutamang_24
parshuram :
नाम फरक हो जनतालाई भ्रमित पार्ने।
2026-07-21 05:53:50
0
ash89683
Ash :
😂😂😂😂😂
2026-07-20 22:12:49
0
770samar
Sssss70 :
पहिला जुन पार्टी भएपनि के भयो र अहिले सजपामा छ काम राम्रो गर्नुपर्यो। कुनै न कुनै पार्टीमा लागेको व्यक्ति भएर केही हुन्न।
2026-07-21 04:39:25
0
user1494026173216
Bamprasadrai :
यस्तै हो जान्नेलाई छान्ने भन्ने हरु
2026-07-21 02:21:15
0
thapahem700
Hem thapa @700 :
क्षमता भयपछि जैरु के लाग्छ र
2026-07-21 04:52:43
0
lekhukhanal4
lekhu :
अब मन्त्री बन्ने पालो यिन को
2026-07-21 04:10:37
0
user6349370304987
खतिवडा रमेश :
उसो भय अर्थ मन्त्री पनि नेपाली काङ्ग्रेस का होइनन र??🤔🤔
2026-07-21 04:02:00
0
gangabahadurbhuje8
gangabahadurbhuje8 :
मान्छेको विभिन्न कारणले आस्था फरक होला लोकतन्त्र मा आस्था फरक भन्दैमा राष्ट्रको सेवा गर्न नपाउने के छ?देश तिम्रो बिर्ता हो ।
2026-07-21 03:50:15
0
bibekachhami_1
bibek Achhami :
चन्दाबाट लेर बनाउनु पर्छ त्यसो भए अब
2026-07-21 11:59:43
0
user1797541016527
vbjnvc :
ha ha ha.
2026-07-21 01:33:51
0
nandram794
Nandram :
Right
2026-07-21 02:48:47
0
userujan1
IAM booty :
रास्वापा मा हुने सबै जना चन्द्रमा बाट आउने हो र??? काङ्ग्रेस ,एमाले वा माओबादिमा बसेर काम गर्न नपाएका राम्रा मान्छे पनि हुन्छन् । हेरै उनको काम।
2026-07-21 04:36:39
0
prn233
🇳🇵gurkhas empire :
हिजो युद्दमा आतंककारी लाई okitaky बनायर दिने यै हो बाहिर पो नभनेको बिस्तारै सबै गदार आफै बाहिर निस्कन्छन।last मा जतिनै स्वोतन्त्र बन्न खोजेपनी म्याउ गरेरै छोदो
2026-07-21 01:00:13
4
puri.com25
🌹🙏नमस्ते माईला दाई 🙏🌹 :
एमाले ,काग्रेश र माओवादीमा ठाँउ नपाएका सबै घण्टीका आएर सबै बिज्ञ हुन्छन् ,mcc को दलाल पनि रबिको लागि ठुलो बिज्ञ भएर अर्थमन्त्री भएका छन््
2026-07-21 02:48:31
2
lokendra.karki79
Lokendra Karki :
पुरानालाइ घन्टाको बिरोध गरेको त।
2026-07-21 09:45:31
0
To see more videos from user @news24np, please go to the Tikwm homepage.

Other Videos


About