@diamondkarki23: rubin rai accident 🕊️ रूबिन राईको अन्तिम बिदाइ सम्पन्न शिवसताक्षी नगरपालिका–८, भु.पू. सैनिक चोक निवासी श्री रूकमान राई तथा श्रीमती सरिता राई मगरका सुपुत्र रूबिन राईको अन्तिम दाहसंस्कार आज २०८३ साल साउन २ गते सम्झना चोक उत्तरतर्फको जंगलमा सम्पन्न भएको छ। अन्तिम बिदाइमा परिवार, आफन्त, इष्टमित्र, छरछिमेकी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। यस दुःखद घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। 🕊️ भावपूर्ण श्रद्धाञ्जली। #diamondkarki #रमिते_सेल्फि_डाँडा #झिलझिले_भाइरल