@premgahamagar19: अहिले अमेरिकी र नेपाल सेनाबीच हिमाली क्षेत्रमा संयुक्त सैन्य अभ्यास किन भइरहेको छ? के हाम्रो देश युद्धभूमितर्फ जाँदैछ? आँखा खोल, सारा नेपाली!
नागरिकता सहज गराउन लाई नागरिकता विधेयक उहिले पास गराएको छ त 🙏जब राम चन्द्र पौडेल राष्ट्रपति भयो विद्यादेवी भण्डारी ले नगरेको यो राष्ट्र द्रोह हुन्छ भनेर ।
2026-07-20 22:23:01
7
Binod k Upadhyay :
नेपाली सुरक्षा निकाय सबै अमेरिका देखि संचालित छन
2026-07-21 04:23:50
11
Ram Yadav :
नेपाली जनता हरु ले अझैं बुझन सकेको छैन
2026-07-21 18:10:22
1
चिन्नै गाह्रो भो २ :
100% सहि कुरा हो तर नेपाली नेताहरु त बिकाउ भए झोलेहरु पनि २/४ लिटर पेट्रोल मासुभातमा बाइक तर जनता चाहिँ सचेत हुन अति जरुएइ नै छ ! राजा त निर्मास पारे अब नेपाल नै यी भ्रष्ट देशघाती नेताह्रुले देअह खत्तम गर्न लागेकोछ
2026-07-20 16:33:04
4
lalkumar rana magar pratik :
सहि कुरा।
2026-07-20 20:09:23
5
Arjun 💝 Asmita tamang :
👍👍👍👍🙏🙏🙏🙏🙏🙏good
2026-07-20 22:30:16
1
Surya xeetri adhikari :
को नेपाली को तिवतियन हो चिन गारो छ
2026-07-21 04:22:37
2
🙏Hancy Bro.💖💞🕉️🥀 :
यदि देश बचाउनु छ भने राजतन्त्र पुन:स्थापना गरौ । यसमा सबै नेपाली जनताहरुको भलाई हुन्छ ।👍️
2026-07-21 12:01:23
3
www.omabceworldbishalnepal.com :
You are 100% right ! खुलेर विराेध गराैं । अब ढिलाइ नगर्नुहोस् । याे देस तपाईं हाम्रो पनि हाे । कालाेसुचिकाे प्रकृया र पद्धतिमा सामन्तवादीहरूकाे डिजाइनमा काम भईरहेकाे छ । यथाशीघ्र याे सरकारलाई वर्खास्त गराैं ।👏👏👏👏 दलाललाई यथाशीघ्र छानबिन गरि तुरुन्तै कडाइसाथ कानुनको दायरामा ल्याउनुपर्छ ।