@thapa.sushil1: दाजु ,भाइको भेट भाद्र 23 ,24 गतेको त्यो Genz आन्दोलनको अबिस्मर्ण्य छेड्को सम्झना।देश परिवर्तनको लागि मेरो छोरा लगाएत 76 जना सहिदको बलिदान र सैयौ घाइतेको बलिदान खेर जानदिने छैनौ।@Prakash Bohara (Born warrior) #genzmarty #genzinjured #genzrevolution