@vanlanhismneee: mỏi chân

nhismneee
nhismneee
Open In TikTok:
Region: VN
Monday 20 July 2026 14:15:06 GMT
5905
364
2
11

Music

Download

Comments

soft.meiiu
nini :
e xin info áo hình 1 với ạ
2026-07-20 16:49:12
0
To see more videos from user @vanlanhismneee, please go to the Tikwm homepage.

Other Videos

मेरा श्रमदाताहरुलाई अपमान गर्नु भनेकै मलाई अपमान गर्नु हो ! धन्यवाद मलाई अपमान गर्ने महान व्यक्तिहरुलाई ! मलाई अपमान गर्नेहरु सनातनी हिन्दुहरु होइनन् किनकि हिन्दु धर्मले अरुलाई अपमान गर भनेर कहिं कतै कुनै ग्रन्थ र पुराणमा भनिएको छैन ! जनकपूरमा रहेको राजा जनकको पूत्री जानकीको नाममा बनाइएको मनदीरमा मलाई जानकीमाताले नआऊ भनेको होइन हिन्दुहरुले पनि नआऊ भनेको होइन ! भने पछि जस्ले नआऊ भने ती व्यक्तिहरुलाई जानकीमाताले आशिर्वाद सहित धन्यवाद दिनु नै हुनेछ ! भगवान रामचन्द्रले पनि धन्यवाद थपिदिनुनै हुनेछ ! मलाई अपमान गरें भन्ठानेको होला म गालीहरुले पनि सम्मानित बन्न सक्ने मान्छे हुँ ! म अपमानित भएको छैन बरु मेरो राजनीतिक उचाइ निक्कै बढेको जस्तो महशुस भैराखेको छ ! देशी विदेशीहरुको टाउको दुख्ने गरीको देश प्रेम र राष्ट्र प्रेम गर्न पुगेको रहेछु ! मलाई थाहा छ ती को हुन् र किन हुन् समय आए पछि सबौ कुरा बताउनेनै छु ! हाम्रो श्रम संस्कृति अझ धेरै फैलने छ ! अब सुनिश्चित रुपमै फैलने छ ! नकारात्मक शक्तिलाई सकारात्मक शक्तिमा रुपान्तरण गर्न सक्ने खुबी शक्ति भएकाहरुलाई खासै फरक पर्दैन यस्ता झ्यास् घटनाहरु ! #Harkasampang_A_Revolution #Chairman #Shram_sanskriti_party

About