@bindasvai51:

अधुरो प्रेम
अधुरो प्रेम
Open In TikTok:
Region: KW
Monday 20 July 2026 16:11:08 GMT
158128
11289
232
1247

Music

Download

Comments

tamangnitamangni10
🇳🇵MANJU..(🇰🇼M❤️‍🩹M🇲🇾) :
timilai paudah mo afule afulai khup baggage mani than the Tara Mero soc galad raixa maya😭😭
2026-08-06 18:16:50
0
.bh.m.b
Åbhì lîmbû😇⚡😎✨ :
khoi ma nai galat thiye hola usle ni Maya garthyo hola Tara maile sacho Maya gareko thiye🥺😭
2026-08-05 15:54:22
0
boy1one111
:)Raghubir Pariyar✍️ :
गलत थिए कि सही थाहा भएन। तर तिम्रो खुसीको लागि मैले तिमीलाई नै छाडिदिए!!❣️❣️
2026-08-01 14:45:17
21
ghayeljr
dead body (Ridip)🇧🇷 :
तिम्रो याद अनौठो नसा हो प्रिय। जसलाई त्याग्न तिम्रो साथ भन्दा अरू सुधार केन्द्र छैन रिदिपको लागी। शब्द लेखेर इतिहास बन्न सक्छ तर अधूरो प्रेम पूरा बन्न शब्द हैन साथकाे जरुरत हुन्छ ।
2026-08-04 18:40:50
0
anilmagar1221
Anil Magar🇳🇵 :
जुनदिन बुझ्ने छौ त्यो दिन खोज्ने छौ तर पाउने छैनौ।💝
2026-07-31 23:55:57
13
bahun783
Joshi sarkar :
निष्ठुरी माया तिम्रो, मुटु नै चुँडाएर गयौ, हास्दै थियौ तिमी, मलाई आँसुमा डुबाएर गयौ। जिन्दगीभर साथ दिन्छु भन्ने कसम खाएर, आज पराई बनी, एक्लै बाटोमा छोडेर गयौ। 💔🥀
2026-08-03 02:42:29
0
shyamshrestha3
Shyam Shrestha :
खेल झै सम्झेर प्रेम गरे झै गर्छन। कोही प्रेमलाई नै सबै सोचे रै मर्छन। हिजो तिमी बिना बाँच्दिन भन्नेले भोलि अरुकै दिलमा बसाई सर्छन।। - गोमागोपिनी -
2026-07-31 18:12:46
3
chimsey3.6.9
Gharti..😽 🫵🦹‍♀️❤️ :
तिमी अरू कसैसँग हाँसेको देख्दा, मेरो मुस्कान आफैँ हरायो।
2026-08-02 13:27:48
1
misargan57
RiSe🌄WiTh🫂NOVEMBER-14🫀❤️‍🩹 :
"म उसलाई मनदेखि माया गरिरहेँ, उसको एउटा मेसेजको प्रतीक्षामा दिन बिताइरहेँ… तर ऊ भने मेरो भावनाभन्दा पनि अर्कैसँगको च्याटमा खुसी खोजिरहेकी रहिछे। 💔🖤"
2026-07-30 12:41:13
4
strmahendra1
🫶❤️🥵,TyPinNGG.....🫶❤️ :
❝ बदलिसकेको मनलाई रोक्ने प्रयास नगर, किनकि उडिसकेको चरा फेरि त्यहीँ गुँडमा फर्किँदैन। 😊❤️‍🩹♥️
2026-07-31 06:01:14
3
user1239373699558
< पागल ~ मन > :
देखावटी माया कसैलाइ नगर्नु 😢 छोड्नेलाइ पीडा हुदैन छोडिनेलाइ हुन्छ 😒😒
2026-07-27 07:47:56
4
mayking576
may-15 :
"एकपटकको मृत्यु त क्षणभरको हुन्छ, तर पल–पल मरेजस्तै भएर बाँच्नु जीवनकै सबैभन्दा कठिन पीडा हो।"
2026-07-31 04:37:21
3
nishansampangrai
Nishan Sampang Rai :
माया मा पाउनु मात्र पर्छ भन्ने होइन उ अरु संग नै खुशी हुन्छ भने उसको खुशीमा टाढा हुनुनै साचो माया हो।
2026-08-02 02:46:16
2
anjan.khapangi
Anjan Khapangi :
आँखा बन्द गर्दा पनि देखिने एउटा मात्र बनुहार हो तिमी सधै खुशी भएको देख्न पाम माया
2026-08-02 08:34:26
1
sherman.kulung.ra6
Sherman Kulung Rai :
तिमिलाई के दोष दिउ र खै! सायद म नै तिम्रो भाग्यको कथामा नलेखिएको पात्र थिए😥💔💞
2026-08-01 05:07:23
1
bishalthapachatri2
Bishal thapa xtri gulmi🚨👮‍♂️ :
मन दुखे पनि मौन बस्न सिकेको छु, सबैलाई खुसी पार्न छोड्न सिकेको छु। अब आत्मसम्मानभन्दा माथि केही छैन, आफूलाई माया गर्न सिकेको छु।
2026-08-02 01:47:49
1
sory.mom2
(-भु›पे-न्द्र ) < बुढा>थोकी> :
lएकदिन अबस्य भन्ने छौ... उ जिद्दी त थियो तर ..मेरो लागि सधै साचो थियो मतलबी ..कहिले थिएन ...भनेर 🥰🥰🥰
2026-07-31 05:54:34
1
bindasnarayan55
나라얀 :
मायाँ गरेर साथ दिनु तर कहिल्यै भरोसा नगर्नु😭💔
2026-07-31 11:47:32
1
singalgarl158
सपनाकी राजकुमारी❣️❣️ :
तिम्रो स्वार्थि मायामा दुनिया बिर्सनु मेरो गल्ती थियो तर अर्कोको फुल सरी हुर्केकी छोरीको इज्जत माथि खेलवाड गर्नेु तिम्रो गल्ती थियो dear sir jiiiiiii 🫂🫂🫂🫂 big fan please please 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 please please 🙏🥺🙏🥺🥺🙏 please 🙏🙏🙏🙏🙏🙏🙏 sad video Mero lagi plz 🥺🙏🥺🥺🙏🥺♥️♥️♥️
2026-08-03 10:28:10
1
nofamily65
☪️ 🅰️ 🕉️ :
शायद मेरो भाग्यमै थिएन र त तिमी अर्कैको अँगालोमा बाँधिन पुग्यौ तर मलाई न त तिमीसँग गुनासो छ, न त यो भाग्य लेख्ने भगवानसँग किनकि जे हुन्छ, सायद राम्रैका लागि हुन्छ भनेर आफूलाई सम्झाउँदै चित्त बुझाउँदै छु…! 😭😭😭😭😭😢😢💔💔💔💔💔💔💔💛💔💔💔💔💔💔💔💔🥹❤️”
2026-08-05 20:30:42
0
stsh.mgr37
M͜͡ʀ➳𝐒ᴀɴᴛʜᴏ𝐬ʜ,💠 :
माया गर्नु नै xa भने शब्द मा कमेडी गर्ने मान्छे रोज्नु धेरै जस्तो 🙏
2026-08-05 16:08:35
0
birendra.balami7
Birendra Balami :
ke gara nu hjr yastai xa ho sansar
2026-08-06 10:53:50
0
tuteko.man.56
आँसु दियौं तिमीले 💔😭😭😭😭 :
दुबै जनाको प्रेममा एउटा ब्याक्ती धेरै जसो गद्दार हुने गर्छ मेरो दर्दनाक भोगाइ छ 💔💔💔💔😭
2026-08-06 13:05:54
0
nirajkumarauji0
🕉🥷Niraaj🦅🪽 :
भाग्यामा जे छ त्यों भोग्नुपर्ने रहेछ मैले यो चाहे कई थीएन भनेर कहा। हूँ छ र हजुर 😔❤‍🩹🙏
2026-08-06 11:51:43
0
munatamanga2
purnima thokar :
👍️👍️👍️👍️👍️
2026-07-21 05:53:02
0
To see more videos from user @bindasvai51, please go to the Tikwm homepage.

Other Videos


About