@abhinavbajra1: ७ वर्ष र ५ वर्षको नानीहरुको लागि बाँच्न खोजिरहेकी एक बोनम्यारो क्यान्सरपीडित आमा । उनलाई थाहा छ, उनको बर्तमान चुँडिनु, केटाकेटीको भविष्य चुँडिनु हो । सबै जिम्मेवारी आफ्नै काँधमा, उपचार गर्न पैसा छैन । प्रत्येक दिन एउटा प्रश्न, भोलि के हुन्छ ? समयले निचोरिरहेकी एक आमाको पीडा कति कारुणिक छ । भगवान ! नानीहरुको अनुहार हेरी दया गर्नुस । #abhinavbajra #sharinghappiness #foryourpagereels

Abhinav Bajra
Abhinav Bajra
Open In TikTok:
Region: NP
Monday 20 July 2026 16:58:18 GMT
4828646
530470
22489
24056

Music

Download

Comments

yambabu244
Mr👑. BABU💓👊 :
यो भाइलाई मनबाट मन पराउने मात्र एक लाएक गरम त हेरम
2026-07-20 21:49:57
10039
abhinavbajra1
Abhinav Bajra :
दिदीको आँखाभरि आँसु थियो । खासै बोल्नु भएन । त्यो मौनता, एउटा पीडाको आवाज नै हो, म महसुस गर्न सक्छु । क्यान्सरले नदुख्ने कुरै हुँदैन, अझ अनिश्चित जीवन लिएर, केटाकेटीलाई कलेजोमा बेर्दा कति हिक्का छुटदा हुन एक आमाको ? जीवनको रहर, तिनै केटाकेटीको भविष्यको लागि हो । रितो गोजी, रितो भाग्य, रितो सम्बन्ध, रितिँदै गएका दिनहरु .... ! आफै कलिली, कलिला नानीहरुका एक विवश क्यान्सरपीडित आमा ..!! कति दुखदायी ....!!!
2026-07-20 17:11:38
4607
323rachu
Rachana🦋 :
कुनै छाेरा ले राेग लाग्यो भनेर छाेडेर हिड्याे ,कुनै छाेरा ले अनुहार हेरेर पिडा बुझ्याे।विचित्रको छ संसार 😢😢
2026-07-21 06:43:16
1349
govinda.shrestha081
Govinda Shrestha :
हर्केलाई दिने QR भन्दा यो भाइ लाई दिदा सहि ठाउमा सदुपयोग हुन्छ आजैबाट सुरु गरौ
2026-07-25 16:15:44
1170
chitra.kumar30
G .P. Neupane :
यो बैनि को Q R सेन्ड गरिदिनु हो ला🙏🙏
2026-07-20 22:15:28
552
kajairanabhat257
काजि रानाभाट :
यो भाइमा भगबान को 100% बास छ।
2026-07-20 17:05:02
2173
indiradiary
@Indira✝️diary :
यो दाइलाई मनबाट मन पराउने ले मात्र एक लाएक गरम त हेरम ❤️❤️
2026-07-21 04:23:45
966
khatri.alina
Alina khatri दोलखाली 🧿 :
म त भिडियो हेदा हेदा आसु नै आयो बिचरा कति दुख पाको 🥺😭
2026-07-20 21:04:39
747
samir.thapa9922
Samir Thapa :
नेपाली जनता जुटौँ अब। सहयोगको हात अगाडि बढाउ🙏🙏🙏🙏
2026-07-20 23:43:57
288
mohan_454
MohanPuri🙏🇳🇵🇳🇵 :
यस्ता बिरामी प्रति सरकारको ध्यान जाओस् 🙏
2026-07-21 01:45:07
749
aakashthakuree66
Aakash Thakuree :
यो भाईलाई भगवानले रक्षा गरुण
2026-07-20 19:51:06
599
newarni.kanxi0713
Newarni kanxi :
हे भगवान् मिल्छ भने अर्को जुनिमा मलाई पनि यस्तै छोरा दिनु होस् है । ❤️❤️🙏
2026-07-21 04:48:52
326
krajmagar
K Raj Magar :
यो नानी यो ठाँउ मा बस्नु नाइ देउता कुर्नु जस्तो भो
2026-07-21 03:46:41
237
akash2nd01
Akash :
यस्ता बिरामी प्रति सरकारको ध्यान जाओस् 🙏
2026-07-21 04:59:25
159
k.b.k.c.123456
तिम्रो म माया काे चिनाे :
get well soon 🙏🙏
2026-09-17 21:38:21
0
veecky365
vicky901 :
सामाजिक सन्जालको सहि उपयोग यो भाइले गरेको छ्🙏❤️
2026-07-25 12:51:42
119
rudrapandey267
rudrapandey267 :
Good luck🥰
2026-09-18 07:52:39
0
user937748201
Gh@le :
good job
2026-09-17 05:15:28
0
suryaadhikari857
suryaadhikari857 :
यि नानीको बच्चाहरूको लागी यी नानी बाच्न पर्छ र यिनीको श्रीमानलाई सक्त कारबाही गर्नु पर्छ किन की बच्चा पाएर श्रीमती बिरामी भए पछि डिभोस माग्नी ल भाई सहयोग जुटाऊनुको साथै प्रसाशनलाई खबर गर्नुहोस ।
2026-07-20 23:42:52
278
nabinakhadka22
नबिना खड्का :
कोही नहुनेको भगवान साथमा हुन्छन् भन्ने सुनेको थिए हजुर भगवान जस्तो भनेर आउनुभयो उहाँलाई चाँडै निको होस् पशुपतिनाथले सधैँ रक्षा गरुन्🙏🙏🙏
2026-07-21 00:25:54
124
amritnaubhay
Amrit Naubhay :
🙏🙏कस्तो आमाले पाउनुभएको छोरा होला भगवान नै पाउनुभएको रहेछ उहाँ❤️
2026-07-26 01:37:02
32
aussiesidehustle3
Thelifeofaleey :
thank you so much 💓 🥰
2026-07-20 22:13:38
217
sabina.magrati1
Sabina :
भाई हजुर कति माहान हुनुहुन्छ
2026-07-20 19:19:01
176
timalsina21
सन्तोषी तिमल्सिना ❤️❤️🤟 :
हजूर सँग कुरा गर्नु मन छ भाइ
2026-07-21 01:21:02
117
masculine69
AB world :
Yo sis ko TikTok id 🆔 ke hola bro
2026-07-20 17:35:15
98
To see more videos from user @abhinavbajra1, please go to the Tikwm homepage.

Other Videos


About