@chitrabohara28: vairal voice#vairal #foryoupage #tindingvoice @niru❤️❤️ @Chitra Badhdur Bohara @Renuka khatri 🙏❤️🙏

चित्र
चित्र
Open In TikTok:
Region: NP
Tuesday 21 July 2026 00:21:57 GMT
433668
11901
1083
8572

Music

Download

Comments

sameeta097
sameeta🌸🌺✅️ :
त्यो मान्छे ले अहिले यो भिडियो हेरेर कोमा मा छ रे😅😅😅😅😁😁😁
2026-07-21 15:06:44
148
aakashadhakari
🇳🇵आकाश अधिकारी (रवि)🇪🇺🇷🇴 :
यसरी झुक्काएर अर्काको घर बिगार्ने काम नगर भाइ मलाई त ठिक लागेन l
2026-07-21 12:35:42
87
bhimsenmahara
Bhimsen Chhetri :
बिग्रेका केटाहरूलाई तहलगाउने।। मान्छेको नियत पर्दाफास गर्ने ।। गजब लाग्यो
2026-07-22 05:25:02
106
shobhapandeyasapkota5
शाेभा पाण्डे सापकाेटा :
म यसाे बाेलि सुनदा त मेराे बुढाे जसतै लागछ हाे मलाई त म बुझेर आउछु ल😁😁😁
2026-07-21 11:24:28
19
devikarijal
Devika Rijal :
भाइले अर्काको घरबार बिगार्न खोज्दै हुनुहुन्छ कि जस्तो लाग्यो
2026-07-21 02:20:54
38
kesharmangiri3
KM Giri :
यो चाहिँ नियोजित जस्तो लाग्छ आजकल भिडियो कल को समयमा नहेरी विवाह सम्म कुरा पुग्ला जस्तो लाग्दैन मलाई 😁😁😁
2026-07-22 14:05:14
10
namitashrestha087
namitashrestha087 :
Video call garam vanda k garxa holaa yo manxe ley 😂😂😂😂
2026-07-21 21:53:58
5
bedanagrg235
Bedana Tamusyo :
मेरा पोइले अचेल किन झगडा गर्चन भन्यात यता पो सल्क्याहैचन त😳😳😳 पाले है तिमी नै बरु😂😂😂😂
2026-07-22 10:58:49
10
sitakhanal112
sita :
राम राम राम यति सम्म भन्न सक्दा रहेछन् कस्को भर पर्नु 🤣🤣🤣🤣🤣
2026-07-21 15:23:24
13
rejina.karki03
Rejina Karki basnet :
हजुर राम्रो बोल्नु हुँदो रहेछ यो हजुरको कला हो। हजुरको कलालाई सम्मान गर्छु म तर त्यो मान्छेले घरको बुढीलाई प्रेसर दिन्छु टर्चर गर्छु डिभोर्स गर्न बाध्य बनाउँछु भन्दै छ। तपाईँको कारणले या कसैको कारणले एउटा छोरी मान्छेले टचर भोगिरहेको छ उसको भोलि त्यसले टर्चर गर्ला बुढीलाई मर्न बाध्य बनाउला यसको जिम्मेवारी को हुन्छ अलिक यसो गर्न चाहिँ राम्रो नहोला कि गल्ती बोलेको भए माफ गर्नुहोला ❤️
2026-07-21 03:03:23
13
binduthapa65
Bindu Thapa :
नाटकै हो बिहे सम्म कुरा पुग्नी मान्छेले अहिले सम्म के भिडियो कल गरेको छैन होला त 🤗🤗
2026-07-25 10:48:45
3
bhupendrashahi333
Bhupendra Shahi :
हे भगवान् ! त्यो केटाको आवाज मेरो जस्तै छ त अनी मेरो बुडीले यो भिडिओ देखेपछि मलाई मार्छे होला यार ,म के गरुँ अब 😂😂😂😂 😂
2026-08-01 10:41:11
0
nirmala.ale33
Ale Nirmala🇳🇵🇳🇵🇳🇵 :
मुर्दार हरु त घर मा जति राम्रो बुडि भयनी केटि बोली सुन्नै नहुने मुराद हरु के विधि मखख परेर बोल्या त हासो लाग्दो😁
2026-07-26 12:07:47
4
narayanghimire163
narayan Ghimire163 :
oh my gosh 😂
2026-07-22 12:39:19
1
susilakarki61
ruby🫀,🧿 :
he bagwan
2026-07-24 08:52:36
1
sofiyarai223
𝒔𝒐𝒇𝒊 🎀 :
prank को नाम मा यस्तो नगरेको राम्रो 🙏🙏🙏 brother बरु राम्रो सन्देश दिदा राम्रो 🙏🙏🙏
2026-07-21 14:22:19
9
premsharma8580
⚔️🗡️lovelyprem sharma⚔️🗡️ :
कला चाहि हो क्या ब्रो को😁😁😁
2026-07-24 11:31:43
3
shivaprasadgaire3
Shiva Gaire :
यो भाईले यसरी झुक्क्याउनु सरासर गलत हो।
2026-07-27 14:06:51
1
shova.dhaurali
Shova Dhaurali. :
लौ कतिको बसेको घर लथालिङ्ग हुने हो ।😁
2026-07-21 02:07:52
6
npun45
A-raw pun :
बिगारेको हैन समाजमा यस्तो हुन्छ भनेको,अहिलेको सामाजिक यथार्थ।
2026-07-22 10:54:55
5
kamala7342
Kamala limbu🍁👑🦋 :
होइन देखेको चाहिँ छ की नै त्यो मान्छे ले भिडियो कल गर्छ की गर्दैन पो 🤔🤔
2026-07-22 16:37:32
5
srijanaxettry78
💝म दिल❤️तिमी धड्कन😘💐 :
डिभोर्स गर पैला तेस्पछि गरौला बिबाह😁😁😁पर्ख तिम्लाई😁😁😁😁
2026-07-21 03:20:32
5
premkhati3
Khati Prem :
😄😄😄कला हैच
2026-07-24 03:36:50
2
kmssunuwar
kmssunuwar :
aruko gar nabigarnu vai
2026-07-21 10:24:10
3
deepaknishunidhima5
deepak❤️nishu❤️nidhima😘😘❤️ :
पक्कै याे मान्छे झापालि हुनुपर्छ 🤣🤣🤣🤣🤣🤣
2026-07-21 11:34:34
2
To see more videos from user @chitrabohara28, please go to the Tikwm homepage.

Other Videos


About