@naif_alshrarii: #خالد عبدالرحمن #دقه_قديمة🎻 #الزمن_الجميل

الشراري (متحف المشراف بطبرجل)
الشراري (متحف المشراف بطبرجل)
Open In TikTok:
Region: US
Tuesday 21 July 2026 00:48:06 GMT
634
6
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @naif_alshrarii, please go to the Tikwm homepage.

Other Videos

एक पटक पुग्नै पर्ने ठाउँ बज्रबाराहीको मन्दिर जङ्गल भित्र छ र  यो जङगलमा अर्को विशेषता दिउँसो जङ्गलका रुख बिरुवाहरूको पात पतिङ्गर बाहिर उडाएर लगे पनि साँझ परेपछि ती सम्पूर्ण पात पतिङ्गर जङ्गलभित्रै आउँछन् भन्ने कुराले प्रसिद्धि पाएको छ । उपत्यकामा चारवटा वाराही मन्दिरहरू स्वेतवाराही, नीलवाराही, धूमवाराही, र बज्रवाराही हुन।  चार वाराहीमध्ये बज्रबराही सबैभन्दा प्रख्यात वाराही मन्दिर हो ।  बज्रवाराहीको मन्दिर एक शक्तिपीठको रूपमा प्रख्यात छ ।  बज्रवाराहीको पूजा गर्नाले जीवनमा आइपर्ने बिघ्न, बाधा, भय हट्ने र सिद्धि प्राप्त हुने विश्वास गरिन्छ । किंवदन्ती यस्तो छ ॰॰॰⬇️ भक्तपुरका राजा नरेन्द्रदेव युद्धको समापन पछि चापागाउँ हुँदै घर फर्कंदा निकै रात परेछ । उनले बाटोमा पर्ने देवीको घरमा बास माग्न सिपाहीलाई पठाए छन् । तर, सिपाही डराएर राजा भएका ठाउँमा फर्किंदै ‘शिरदेखि पाउसम्म सेतो कपडाले छोपिएको डरलाग्दो आकृतिमा सुतिरहेको छ, सरकार’ भनी सिपाहीले राजालाई सुनाएपछि राजा आफैं हेर्न भनी गएछन् । राजाले पनि पूरै शरीर सेतो कपडाले छोपेर सुतिरहेको देखेपछि उघारेर हेर्दा बज्रबाराही माताको प्रत्यक्ष दर्शन पाएछन् । देवीले दर्शन दिएपछि ‘मेरो यस्तै मूर्ति बनाएर चैत्र पूर्णिमाको दिन जात्रा चलाउनू’ भनी अलप भएपछि त्यसै अनुसार मूर्ति र खट बनाएर जात्रा चलाइँदै आएको किंवदन्ती पाइन्छ । जङ्गल बीचमा रहेको मन्दिरमा गजुर छैन । मन्दिर एकै रातमा बनाइएको हुनाले गजुर नराखिएको बताइन्छ । दुई तल्ले प्यागोडा शैलीमा निर्मित छ । ऐतिहासिक र सांस्कृतिक सम्पदा यो मन्दिर ललितपुरको चापागाउँ र झरुवावासी सिमानामा पर्छ । #बज्रबाराहीमन्दिर #ललितपुर #traveldiaries

About