एमाले र माओवादी ले जन्ता मा भ्रम छरेर बालेन लाई गिराउन खोजेको मात्र हो अरु केही होइन
2026-07-21 04:27:00
307
Laxmi B.C. :
right kuro garnuvayo
2026-07-25 15:07:55
0
sarwankumarmishra3 :
very nice
2026-07-24 15:42:45
0
Kalpana :
very good 👍👍👍👍👍
2026-07-24 17:25:00
0
c҇b҇~g҇a҇h҇a҇ m҇a҇g҇a҇r҇102015 :
यो सब नयाँ दल नयाँ सरकार रास्वपालाई बदनाम गर्न भ्रम फैलाएको मात्र हो सबै पुरानो दल नेता मिडिया मिलेर
2026-07-21 04:43:49
88
kaji 🇰🇷 🇳🇵 :
टंक दाहाल जस्तो जिउदो पत्रकार एउटा मात्र नेपाल भित्र भए
2026-07-21 09:10:05
80
The wanderer :
Rai Limbu ko comment khojna aako ma ta 😂
2026-07-21 12:47:37
30
Aakash Tamang :
जय बालेन
2026-07-21 04:28:28
37
🌲 Leo 🌹 :
माओ काङ्रेस गुमाले ले जनतालाइ भ्रम फैलाएको हुन अरु केहि होइन अब 78/79साल का होइन 84 साल्का हुन
2026-07-21 15:04:55
15
Rabi Dhami17 :
हजुर लाई सलुट छ देश र जनता प्रति देखाउनु भएको यो माया प्रेम प्रति धन्यवाद छ।
2026-07-21 07:23:07
23
parbati :
lagu gareko ahile ho
2026-07-21 17:50:10
0
Bhumi झापालि ५ :
जय बालेन जय नेपाल्🇳🇵🇳🇵
2026-07-21 08:41:19
17
Bidya Shah573 :
सत्यतथ्य छर्लङ्ग पारिदिनुभयको मा धेरै धेरै धन्यवाद हजुरलाइ 🙏🇳🇵बालेनशाह लाइ गिराउन लागिपर्ने हरु कहिल्यै सफल नहोस
2026-07-21 14:07:30
8
khadka :
यसैगरी खुलस्त बनाईदिनुपर्छ बिरोध गर्ने र जनतालाई भ्रम फैलाउने लाई ।
2026-07-21 09:36:15
10
बालेन सरकार❤️ :
धन्यवाद सर हजुरलाई भष्टेहरुको प्रर्दा-फास गर्नु भाकोमा
2026-07-23 03:52:04
2
poojastha🇳🇵🇵🇹 :
Jaya balen sarkar 😇😇😇
2026-07-21 10:56:15
7
Yubraj Niroula :
हाेरछ हजुर बल्लथाहा भयाे
2026-07-21 13:32:27
5
❣️KILL ME❣️ :
सबै पुराना नियम कार्यान्वयन मात्र गरेको छ बिरोध गर्ने सब फेरि पुरानै पार्टी को छन😳😳
2026-07-21 10:24:49
18
It's me Manu❤️ :
नियम कानुन पहिले नै थियो अहिले मात्र अलि कडाईका साथ लागु गर्न खोजिएको अनि बालेन जुलाइ खलनायक बनाइएको छ
2026-07-21 11:28:50
6
Jayanti Poudel Neupane :
सुकुम्बासी हटाउने भन्ने पनि त पहिले देखी को नै रछ तर काम बालेन ले मात्र गर्न सकेको रछ नियम बनाउने उनिहरु काम गर्न सक्ने बालेन अनि बद्नाम गर्न खोज्ने फेरि उनिहरु क्या सेटिङ छ
2026-07-22 15:26:45
3
काल भैरब 👹 :
बालेन लाई मान्छेले पछि बुझ्छन तर पहिला नबुझि गाली गर्छन तर बालेन देश र जनताको हितमा काम गर्छन
2026-07-22 16:07:33
4
binodpun555 :
naya sarkar laii girauna yamale kangresh le vram chareko ho😳😳
2026-07-21 07:15:42
5
keshab joshi :
कडाईकासाथ कार्यान्वयन गर्दा बालेनलाई गिराउन फैलाईएको अफवाह मात्र हो।
2026-07-21 14:22:29
3
🌹Uddab🌹 :
good job 🙏
2026-07-21 08:28:58
3
To see more videos from user @techtanka, please go to the Tikwm
homepage.