@kumarbantawarai0: छोरी जस्तो छोरो न हुदो रैछ😴#kumarbantawarai0 #nepalitiktok #trending #keppsupporting #morangmuser

꧁ ӄʊʍǟʀ ꧂
꧁ ӄʊʍǟʀ ꧂
Open In TikTok:
Region: MY
Tuesday 21 July 2026 02:24:35 GMT
1522169
230432
9498
21753

Music

Download

Comments

boimotamang5
Mr. blon :
सबै छोरा त्यस्तो हुँदैनन् त आमा🙏🙏🙏
2026-07-21 20:17:05
326
rushmarus
rushmarus :
एऊटा छोरि त पाउछु पाउछु छोरो को भर छैन 🥹🥹🥹
2026-07-21 08:31:59
473
nima5506924784899
ninu tmg :
तेसैले मलाई छोरा छैन भनेर पिर लाग्दैन 😊😊
2026-07-21 12:44:37
530
isorigurung72
isorigurung72 :
त्यही भएर मलाई छोरा छैन भनेर विस्मत छैन आमा❤️🙏
2026-07-24 17:39:52
6
menjelimbu1
Menjee Limbu :
होनी आमा यो समाज ले छोरा छोरा भन्छ तर छोरी ले जस्तो माया के गर्थीयो र 😭😭😭😭😭
2026-07-22 03:43:13
29
limbu_33
𝐒𝚊𝖓j𝕦❤️‍🩹 :
मलाई जहाँ सम्म लाग्छ सबै छोरा मान्छे तेस्तो पनि त नहोला नी?🥺
2026-07-22 15:40:58
33
padam.chand363
प्रदेेशी कान्छो🇲🇾 :
कस्तो छोरो होला आमालाई पनि बिर्सिने तर म मेरी आमालाई बिर्सिन सक्दिन।😭🥰🥰
2026-07-21 06:15:26
162
karanmoktantamang1
👑Karan Moktan Tamang✨🌠🌎 :
कस्तो छोरा होला आमा लाई पनि बिर्सिने म त मेरी आमा लाई बिर्सिन सक्दिन 😭🥰🥰 आमा बाबा भनेको जिउँदो भगवान हो 🙏🙏🙏 सन्सार भरी धरती मा अरु सबै किन्नु पाइन्छ तर आमा बाबा भनेको पाउदैन म त मेरी आमा लाई बिर्सिन सक्दिन आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा 🙏🙏🙏🙏🙏🙏🙏🙏 🙏🙏🙏🙏🙏🙏🙏 आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा 🙏🙏🙏🙏🙏🙏🙏 आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🙏🙏❤️❤️❤️❤️🙏🙏🙏🙏
2026-07-21 12:07:16
35
user.buddha.bapin
user Buddha bapin lama :
छोराले बार्सौ माया गरेको कासैले देख्दैना 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 आनि छोरिले ५ साल पछि १-१ किलो फलफु ल्याएर आए आनि १ दिन माया गरे कापडनि धोयो जानि बेला १००० नि दियो त्योचाई साबाइले देख्छ 👍👍👍👍👍 एस्तैछ सन्सार 😭😭😭😭😭😭😭😭😭
2026-07-25 06:49:28
6
sitalkarki55
Sital karky :
Xora xori jo vayeni santan asal hunu parxa aama🥺
2026-07-27 03:41:14
10
pratikkanxo18
DiMpaL bOy ⚡🤞 :
vanda naramro lagna sakxa tyo afno aama chahi aama sochne xorile sasu lai Pani aama jasto gare dekhi kohi Pani aama yesari. runu parne then hola jasto lagxa Malai ta ♥️♥️
2026-07-23 12:31:11
20
bipana.shahi.budh
Bipana Shahi :
मेरो पनि छोरी छैन तेस्तै हालत हुन्छ होला 😭
2026-07-24 11:32:34
9
maya.tmg7685
Maya Rumba 🫶🫶 :
bichara aama
2026-07-21 06:13:39
7
badal.magar598
badal magar :
तेसैले मेरो छोरी जन्मेको दिन बाट येति खुसिछु
2026-07-24 01:19:03
20
kamala01021
kaumari :
हामी आमा नहुनेलाई आमा भए पनि हुन्थ्यो। जस्तो हुन्छ हुनेलाई कति धेरै भएको त्यस्ता सन्तान हुनु भन्दा नभएकै बेस
2026-07-21 07:21:23
11
binathing01
Bina 💞thing :
बिचरा कस्तो पापी छोरा रैछ 😂
2026-07-21 14:14:09
6
jenikarayamajhi
Jenny Rayamajhi :
म पनि २७ बर्षको उमेरमा बिधुवा भएर ९ महिनाको बच्चालाई हुर्काउँदै बसेको छु । कतै मेरो पनि यहीँ हालत त हुने होइन । कस्तो पिर लाग्यो आमा .....😭😭.💖💖💖
2026-07-22 02:23:09
11
reyanaayan3
🌹🌲☘️ :
आफू त छोरो छोरो पाइयो भोलि यहि दिन न आउला भन्न सकिन्न😥😥😥😥
2026-07-22 03:33:11
5
avagixori016
काभ्रेली Maya Dong ✝️🌿 :
aama miss you sabai xora manxe Testo hudaina Aama Tara xori le jati Maya xora le didaina Aama 🙏🙏🙏🙏😭😭😭😭😭
2026-07-21 07:25:46
16
saru.limbu034
सरु तुम्बापो लिम्बू :
मेरो छोरि छ ढुक्क छु
2026-07-21 07:56:57
5
kalpujoshilama5
kalpujoshilama :
बिचरा आमा मेरै सन्तान हरुले जस्तै गरेछन आमा हजुर लाई पनि कोहि पनि हुदैन हजुर 😭😭😭😭😭😭🙏🙏🙏🙏
2026-07-26 05:04:05
2
laxmisapkotasubedi4
लक्ष्मि बिरेन्द्र सुवेदि :
सबै छोरा तेस्तै हुदैनन सबै छोरी पनि तेस्ता हुदैन आमा हजुरलाई भगवान ले रक्षा गरून् आमा🙏
2026-07-27 02:20:46
3
sunder.bohora5
anita :
बिचरा अामा 🙏🙏🙏🌺🌺
2026-07-24 14:12:10
1
dipak.bhujel880
ꔪTᴍɢ༒DÎPAK¥ :
sabaii xora haru yautaii hudaina ni
2026-07-26 00:48:40
3
lopchan07
༄ᶦᶰᵈ᭄✿Sargam࿐❥Supariya :
sachai mo Pani testai vako xa baddetale janu Pako xaina pida sabai babu ama ko yautai xa Kati runu
2026-07-26 04:38:45
1
To see more videos from user @kumarbantawarai0, please go to the Tikwm homepage.

Other Videos


About