रजस्वला भएको बेला चाहिँ ब्यासासनमा बसेर कथावाचन गर्न सास्त्रमा लेखिएको छ हैन ।?
2026-07-22 03:52:29
25
Shobha Kumari Gautam :
great point ☝️☝️☝️
2026-07-25 08:45:36
0
bhagabati :
👍राधे🙏♥️♥️
2026-07-25 03:07:53
2
shishirgajal16 :
पित्रिले लिएको प्रमाण चै कसरी प्राप्त गर्न सकिन्छ होला?
2026-07-26 11:31:31
1
हिमा ढुङ्गाना :
शास्त्र लेख्ने को हो अनि उनि नै सर्वस्व ज्ञ्यानि हुन र आत्मा पबित्र राखेर गरिन्छ पित्रि कार्य मुन्डन गर्नेले गर्छन न गर्ने गर्दैनन्
2026-07-26 04:38:18
0
❤️💕कल्पना सुबेदि❤️❤️ :
सारै राम्रो बचन
2026-07-23 02:26:34
0
Usha Dahal :
हाेनि हजुर सहि भन्नु भाे 💐💐🙏🙏💐💐
2026-07-21 13:44:46
9
Damodar Kharal88 :
पुरुष हरु शौच गर्न जाँदा किन कान मा जनै राखिन्छ राधिका जि
2026-07-25 16:59:10
3
Rajendra Regmi :
श्राद्ध पद्दतिमा भ्रु्णतर्पण विधि छैन यसकाे लागि कुन कण्डिका बा सङकल्प बिना गाेत्र, बिना लिङ्ग, बिना नाम कसरी तर्पण, गर्ने कृपया यश बारे स्पष्ट गरि दिनुहाेला ।
2026-07-25 13:56:45
1
sthahk6 :
कपाल मुन्डन गर्नु पर्छ भनेर के मा लेखिएकाे छ? अनि मुन्डन गरेर दिएकाे पिण्ड मात्र पित्रीले पाउने कुरा कसरी ज्ञात भयाे? कृपया श्राेत खुलाएर प्रवचन दिने गर्नुहाेस।
2026-07-25 14:19:00
1
💗💗 SHANKR KUMAR OLI💗💗 :
हाम्रो लागि भनेको कुरामा उनको ब्यक्तिगत कुरा कोट्याउनु राम्रो होइन, मेरो बुझाइमा पनि कि गरेको कर्म पूरा गर्नु कि गर्दै नगर्नु
2026-07-25 05:50:38
1
Kalpana Phuyal :
Namaskar Mata Hajur 🙏🙏
kotikoti pranam xa hajur Lai 🙏❤️Jay Shree Radhe Radhe 🙏💐❤️
2026-07-21 05:34:30
1
Kabindra Neupane Official :
अनि कुन शास्त्र मा लेखेको छ स्त्री जाति ले सप्ताहा भन्नु हुन्छ भन्ने ?
2026-07-23 14:39:52
2
Ganga Khadka :
राधे राधे 🙏
2026-07-21 13:43:19
1
Bhagwati Adhikari :
राधे राधे माता जि
2026-07-21 04:48:03
1
krishna 👿👿👨❤️👨❤️ :
कुन शास्त्रको कुन श्लोकमा रैछ बताईदिनुहोस त माता दि?
2026-07-21 16:09:41
1
Hema kathariya :
Radhe radhe 🙏🙏🙏
2026-07-21 06:17:36
2
Minu Adhikari Pudasaini :
Jay hos
2026-07-26 16:04:25
0
Sushilachapagain2031 :
राधे राधे🙏🙏🙏🙏🙏🙏
2026-07-26 13:51:45
0
To see more videos from user @nawraj.devkota2, please go to the Tikwm
homepage.