chakrapomu :
मतलव,,सरकार,,अनि,,सेना,,बिच ,फाटाेहुनु पर्छ।
येहि भन्न खाेजेकाे हाे?! कि,,यस्लाई,,कसरी अर्थ
लगाउनु पर्ने जनता ले?।प्रष्ट पार्नुपर्छ!एउटा काेठा
बाट,,खबर काे नाउँमा,,जथाभावि जन्ताले बुझ्नै
गाह्राेहुने शब्दहरु घाेलेर बाेल्न पाइँदैन।यतिकुरा
खबरिहरुले बुझे,राम्राे हुन्छ।
2026-07-21 17:33:32