Yo git ma sabai vnda ramro r mn xune video ahi dekhe
2026-07-24 12:26:11
0
rekha 🇳🇵🇦🇪 :
मेरो जिवनमा मेल खायो 🥲🥲🥲🥲🥲
2026-07-21 18:56:09
32
sabu ❤ :
हजुर को यो भिडियो हेरेर मेरो मुटु भकानियर आयो आसु रोक्नु सकिन् सर 🙏🌺🌺🌺😭😭😭😭😭
2026-07-22 02:31:34
33
💔💔 टुटेको मन❤️❤️❤️ :
रिण संगसंगै दिन पनि लाग्यो हामिलाई त 2078/1/23 गते मेरो परिवारको 3 जना यकै पटक गुमाय 😭😭😭😭😭😭😭😭आज यो सब्दले निकै रुवायो
2026-07-23 02:03:16
11
Kalpana Thapa :
Heart touching 😢😢😢🥲
2026-07-24 05:40:09
0
S b ratna :
हजुर को भिडियोले मनै छोयो सर यसतै छ संशार मा
2026-07-23 04:57:04
2
kusang133 :
bichar 💔 touching touching 💔😭😭😭😭😭😭😭😭
2026-07-21 15:38:57
6
𝓟𝓾𝓡𝓫𝓔𝓛𝓲 𝓛𝓪𝓕𝓪 :
परदेशीको जीवन बाहिरबाट हेर्दा चम्किलो देखिए पनि भित्र हजारौँ पीडा लुकेको हुन्छ। आफ्नो परिवारको मुस्कानका लागि आफ्ना सपना, खुसी र आराम त्यागेर दिनरात पसिना बगाउने सबै परदेशी दाजुभाइ–दिदीबहिनीलाई सम्मान। आफ्नो दुःख कसैलाई देखाउँदैनन्, तर मनभित्र घरको याद, आमाबुबाको माया र आफ्ना मान्छेको सम्झनाले हरेक दिन पोलिरहेको हुन्छ। भगवानले सबै परदेशीको मेहनत सफल बनाइदिनुहोस्, सुरक्षित राख्नुहोस्, र चाँडै आफ्ना परिवारसँग खुसीका साथ भेट हुने दिन ल्याइदिनुहोस्। सलाम छ सबै संघर्षशील परदेशीहरूलाई। ❤️🙏