आहा कति राम्रो भिडियो हजुरको सारा दुनियाको माया ममता मिलोस् भगवानको आशीर्वाद लागोस् कसैको मायाको कमी नहोस् खासै लेख्नु त केही पनि आउँदैन मलाई तैपनि दुई शब्द कमेन्ट लेखेर छोडेको छु हजुरको यो भिडियो सागरसरी बगी रहोस् आकाशरी फैली रहोस् रातको जुन होइन दिनको सूर्य जस्तो चम्किलो भइराखोस् सफलताको अनगिन्ती शुभकामना छ🙏
2026-07-21 06:08:06
0
Binod Rai :
waw😁😁😁😁😁😁😳😳😳😳😳😳😳😏😏😏😏😏😏😏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-08-04 18:58:27
0
कालीमाया गुरुङ :
2026-07-31 12:53:48
0
🧿🧿🧿🧿 :
right 👍
2026-07-31 07:42:32
0
Rani💕🐶😻 :
🌹🌹
2026-08-11 17:47:06
0
कालीमाया गुरुङ :
2026-07-31 12:54:56
0
कालीमाया गुरुङ :
🌹🌹🌹🌹💕💕🌾🌾🌾
2026-07-31 12:53:00
0
कालीमाया गुरुङ :
2026-07-31 12:52:08
0
Yammaya Kc :
:आहा 🥰आज साउन महिनाको मंगलबार दिन किन यस्तो गर्मी बढेको होला भनेर सोचिरहेको थिएँ। मौसम विभागको रिपोर्ट पनि हेरेँ, तर चित्त बुझेन। अनि अचानक तपाईंको यो भिडियो देखेँ र सबै प्रश्नको उत्तर एकैपटक मिल्यो। यस्तो hot hot भिडियो पोस्ट गरेपछि वातावरण नतात्ने त कुरै भएन। भिडियो सुरु भएको केही सेकेन्डमै मेरो हालत त यस्तो भयो कि पंखा र कूलरले कामै गरेन, म त पसिना नै पसिनाले निथ्रुक्कै भए। ❤️❤️❤️
2026-07-21 18:06:04
0
To see more videos from user @bishnu_maya_balkuti, please go to the Tikwm
homepage.