@baahrakhari: कीर्तिपुरमा कारभित्रै एक व्यक्ति जलेको अवस्थामा भेटिए काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एउटा निजी कारभित्र एक व्यक्ति जलेको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोली घटनास्थल पुगेर यस घटनाको अनुसन्धान थालेको छ । काठमाडौं प्रहरीका एसपी पवन भट्टराईको नेतृत्वमा खटिएको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । #baahrakhari #12kharimultimedia #kirtipur #kathmandu #nepalpolice #nepalnews #newscapsule #foryourepage

12khari
12khari
Open In TikTok:
Region: NP
Tuesday 21 July 2026 06:42:38 GMT
26012
332
2
70

Music

Download

Comments

shankarpradhan975
Shankar Pdn :
no smoking in car
2026-07-21 10:58:57
0
To see more videos from user @baahrakhari, please go to the Tikwm homepage.

Other Videos


About