त्यो भिडियो बनाउने समयमा पानी हालेर मान्छे बचाउदा के हुन्न्थ्यो 😭
2026-07-21 14:01:35
189
अप्सरा आशिका ❤️❤️77 :
अब फेरि बालेन् लाई दोष दिनी होला नी😳
2026-07-21 17:48:38
102
Mona lamichane grg :
त्यत्रो त्यत्रो घरको अगाडि त्यत्रो जलिरहेको छ एउटा पाइपले पानी हाल्न सक्दैन र भन्या सबैलाई त्यही भिडियो बनाउनु र भाइरल हुनु मात्रै छ अनि मान्छे जलिरहेको छ भने त पानी हाल्नु नि त्यत्रो त्यत्रो घर छ त यार। कठै मेरो देश होइन कि कठै हाम्रो देशका छिमेकीहरू भन्नुपर्छ😳😳ram ram
2026-07-21 13:26:25
72
sahadevdahal :
ev hoina
2026-07-22 04:26:03
0
Dinesh Magar :
video ma manxe xa vanne gyarenti vaishakyo k video banauxa
2026-07-21 10:06:54
1
Balkrishna basnet :
गाडी जलेर खरानी भईसक्यो अब निभाएर के गर्छौ
2026-07-21 13:19:16
49
Manoz Gurunz :
ev hoina ho yo petrol gadi ho hawa ma ev re
2026-07-21 13:43:39
2
narayan :
पार्किङ गरेर राखेकाे गाडिमा आगाे लागेमा मान्छे कहिले पनि जलेर मर्दैन घटना अलि गम्भीर छ
2026-07-21 15:13:40
65
magar_sanu💔🤟🏻 :
Jaler sak paxi k garnu nibhaunu
2026-07-21 13:42:05
1
अज्नबी मगर :
चारैतिर घर हुदा पनि पानी वसारेर आगो नमारेको देख्दा अचम्म लाग्यो 🙄
2026-07-21 15:18:36
13
newar😊😊 :
बिजुली गाडीमा यति मजाले आगो त नलाग्नुपर्ने हो त डिजेल पेट्रोल भएपनि सल्क्यो कि भन्ने त्यो पनि हुँदैन। बिजुली गाडीमा
2026-07-21 12:43:16
10
🇳🇵💝Anil Shrestha :
भिडियो बनाउन भन्दा निभायर बचाउन तिर लागेको भय हुन्थयो कि
2026-07-21 11:24:18
17
Menu :
त्यो भिडियो गर्ने मान्छे को मन चै के ले बन्या छ यार अहिलेको मान्छे मा मानवता भन्ने किन नभाको होला😭
2026-07-21 15:25:47
6
@KaranChalaune :
video बनाउने मान्छे कारबाही हुनु पर्छ
2026-07-21 22:30:05
6
dammar :
त्यही नजिकमा खाडलहरूमा पानी रहेछ नि। सबैले एकएक बाल्टी लगेर हाल्दा त केही हदसम्म नित्थ्यो होला नि
2026-07-21 13:10:09
13
🧿🕊️ :
गाउको बिचमा आगो लागेको छ।सबै जना भिडियो बनाउ नै बिजि हुनुहुन्छ सकेसम्म आगो निभाउने कोसिस पो गर्ने हो क्यारे अचम्म लाग्छ ।देख्दा पनि
2026-07-21 19:04:24
8
Ganga B R Adhikari :
यस्तो कुरो भिडियो गरेर बस्नु स ट्ट पानी हाल्नु र बचाउने प्रयास गर्नुपर्छ नि भाइ कुन ठाउँमा हो भन्ने कुरा पनि खुलाएर भिडियो हाल्ने बानी बसानौँ है भाइ।
2026-07-21 09:40:58
7
PRADEEP SHRESTHA OFFICIAL 👑 :
आज ev मा भोलि टिभी मा
2026-07-21 10:11:24
6
kaRki raja :
भित्र मान्छे भए आतियार बाहिर आउने कोसिस गर्थियो होला नि
2026-07-21 15:49:37
4
Samjhana Rokaha❤ Khadka🥰 :
kun thauma ho vanus na pls
2026-07-21 09:08:39
5
Sabina Gole :
बिचार 😭😭😭 बिचार होनि 😭
2026-07-22 08:54:35
1
पार्बती श्रेष्ठ :
गारो
2026-07-22 07:03:32
0
To see more videos from user @rajeshdhungana42, please go to the Tikwm
homepage.