King is the symbol of peace and stability and nothing else. However, to get peace and stability, you have to sacrifice your freedom. The richness or poorness of the country depends on other factors and not King.
2026-07-24 04:26:09
1
bijayrajniraula :
good information you
2026-07-23 17:16:49
0
🙏FILLINGS🙏 :
बाकि देश का राजा हरु देश र जन्ता को सेवा को लागि थियो हजुर तर ततर नेपाल का राजा हरु आफ्न को लागि मात्रा थियो तेहि भएर पतन भको हो बुजिश 😡 आब त्यो राजाराजाराजा को सपना नदेखे हुन्छ कसैले नि😡😡😡😡😡
2026-07-21 16:11:03
5
Bipok Tay :
राजाँ भँयेको देस माँ सान्ति हुनछ
2026-07-21 14:14:22
43
Kamal Joshi :
त्यसो भए नेपाल किन धनी भएन? नेपाल अस्तित्वमा आएदेखि त नेपालमा राजतन्त्रै थियो त, राजतन्त्र त २०६५ मा मात्रै सक्किएको हो ! फेरि केले रोक्यो?
2026-07-24 12:41:37
0
Hari Darlami Maga693 :
🌹🌹🌹🥰🥰🥰👍👍👍 कोले जे सुकै
भनुन् राजा नै ठीक छ
2026-07-21 14:03:42
79
Hiralal Ghishing :
very good.
2026-07-22 18:27:36
0
Yog Raj Adhikari :
झन्डै युरोप पुरा राजतन्त्र भएका देश हुन,सबै सम्पन्न,मानब अधिकार ले भरिपुर्ण छन
2026-07-21 14:24:49
32
Chin Gurung :
सहि कुरा भन्नु भो मलाई खुब मन पर्छ केशर जी को कुरा हरु,👍
2026-07-22 01:39:26
16
Mohan Pokharel :
हो राजा भएका देशहरूदेरै धनी देश हरु धनी छन् , तर हाम्रो देश मा त 240 बर्ष तन्त्रत थिए न र ? किन नेपाल बिकाश र धनी हुन सकेन ? हो यहि चिज लाई बुझ तिमीहरू ,राजा भएर पनि अरु देशहरुको जस्तो हुनुपर्छ अनिराजा हुनुपर्छ भन्ने हो के ।।।
2026-07-21 17:35:32
5
टेके दाई :
कुरो चित्त बुझ्यो 👌👌
2026-07-21 14:28:15
46
sanjeevsth0@#! :
एकदम सहि
2026-07-21 09:52:36
40
rawalrim :
जय देश जय नरेश
राजा आउ देश बचाउ
हाम्रा राजा हाम्रो देश प्राण भन्दा प्यारो छन्।
2026-07-22 01:47:43
9
Gaddafi815 :
"monarchy is the symbol of peace prosperity and harmonious society. wherever is peace and harmonious society there is developments."
2026-07-21 20:32:23
5
Sumitra Bhattarai Upadhaya :
राजा आवश्यक छ नेपाल 🇳🇵 मा
2026-07-21 12:55:24
19
पशुपतिनाथ :
यो संविधान च्यातेर राजालाई गद्दीमा बसाएर २०४७ सालको कानुन लागू गरेर सबको एक एक हिसाब गर्नुपर्छ दूधले नुहाएको कोही छैन यहाँ कानुन धनी,गरिब,नेता सब लाइ एउटै हुन जरुरी छ बल्ल देश बन्छ नत्र अर्को ३५ वर्ष नि त्यस्तै हो।
2026-07-21 15:12:02
5
SURKHET KANXA :
हो हो हो 👍👍👍🙏Good 🇳🇵🇳🇵🇳🇵🕉✅️💯👍
2026-07-21 12:52:03
12
Viral♡dd♡from♡kathmandu :
sahi sahi sahi❤️
2026-07-21 10:52:31
5
Rbt.🍁bln🍂 :
राजा हुनुपर्छ तर राजाले समान्ताको व्यवहार प्रजामा गर्नुपर्छ ।।
2026-07-21 13:30:02
20
story mero :
शहि कुरा हजुर🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
2026-07-21 10:15:10
10
Arya K. Raj :
राजसंस्था देशको आवश्यकता 🇳🇵
2026-07-22 06:00:57
5
Kumar Koirala847 :
पत्रकार जी यो देश.राजा कै कारण एकीकरण भयको हैन र पृथ्वीनारायण शाह भन्दा अघी किन सिंगो नेपाल थियन इतिहास त पढनु भा छ नी ।
2026-07-21 12:36:13
20
Gautam Karki :
सही कुरा हो
2026-07-21 12:32:13
7
purna lama :
सही विश्लेषण। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। राजा ल्याउ देश बचाउ
2026-07-21 18:56:34
12
Mukunda Joshi :
Sahi kura ho hajur Sallam ho raja king hunu parcha
2026-07-21 10:03:27
6
To see more videos from user @bhandaribinod887, please go to the Tikwm
homepage.