@madalinecornish: Steps are on my pinned post 📌❤️ #kurtgeiger #bob #student

madalinecornish
madalinecornish
Open In TikTok:
Region: US
Tuesday 21 July 2026 08:24:24 GMT
681
20
1
4

Music

Download

Comments

romeapril
romeapril :
How
2026-07-21 10:37:09
0
To see more videos from user @madalinecornish, please go to the Tikwm homepage.

Other Videos

साथिले एक दिन सोध्यो –
साथिले एक दिन सोध्यो – "उसलाई हेर्नको लागि के गर्थिस्?" मैले भनेँ – "बस एक झलकको प्रतीक्षा।" साथि – "यति धेरै छटपटी?" म – "अँ." साथि – "किन?" म – "उसको एक झलक... पूरै दिनको खुसी बनिन्थ्यो।" साथि– "सबैभन्दा प्यारो यात्रा कुन चाहिँ थियो?" म– "उसको साथमा विना गन्तव्य हिँड्नु।" साथि – "गन्तव्य थिएन?" म – "थिएन।" साथि – "त्यसो भए?" म – "उसको साथ हुनु नै मेरो गन्तव्य थियो साथि – "उसको नाम सुनेर आज पनि मुस्कुराउँछस् ऊ साथ छैन नि?" म – "अँ." साथि– "किन?" म"केही नामहरू मुटुबाट कहिल्यै बाहिर जाँदैनन्, मिटिंदैनन्।" साथि – "यदि ऊ सँग फेरि कुनै वर्षामा भेट भयो भने?" म – "यसपटक उसको हात छाड्दिनँ।" साथि – "किन?" म – "किनकि केही मानिसहरू र केही वर्षा... दोस्रो पटक भाग्यमा लेखिएका हुँदैनन्।#pravuramsastra #fyp #sanimaya🤭

About