@careersanjal: Pre-Departure Course मा के-के सिकाइन्छ? Pre-Departure Course मा Malta को दैनिक जीवन, स्थानीय कानून, संस्कृति, सार्वजनिक यातायात, स्वास्थ्य सेवा, तथा कामदारका अधिकार र जिम्मेवारी बारे सिकाइन्छ। यसले Malta मा सुरक्षित र कानुनी रूपमा काम गर्न आवश्यक ज्ञान प्रदान गर्छ। #nepalimuser #nepalitiktok #malta #fy #fypシ゚viral