@pabitra_sharma_pandey: #creatorsearchinsights सामूहिक उन्माद (mass hysteria) देख्दा निकै अन्योलपूर्ण लाग्न सक्छ। तर यो जानाजानी गरिएको कार्य होइन, न त यो कुनै ब्याक्टेरिया वा रोगका कारण हुने कुरा नै हो। यो एउटा यस्तो अवस्था हो जसमा तनाव शारीरिक लक्षणहरूको रूपमा बाहिर निस्कन्छ। यो भिडियो मेरो चिकित्सासम्बन्धी ज्ञानमा आधारित छ; यसमा कुनै पनि धर्म वा जातजातिको उल्लेख वा आलोचना गरिएको छैन।#MomsofTikTok #masshysteria #MentalHealth #fyp @dirghayu.food