@puresoul_69: सुरुमा सुन्दाखेरि र हेर्दाखेरि तपाईं हामी सनातन हिन्दु धर्म मान्ने व्यक्ति ओहो के भन्यो होला जस्तो लाग्ला तर जुन हामीले धर्म गरेजस्तो गरेर नजानिदो त्यो पाप गरेका छौं, यो पक्कै ठिक होइन केही समयको लागि भावनामा बगेर यस्ता कुरा गर्नु उचित भएतापनि समग्र समाज वातावरणीय हिसाबले र स्वयं यही पशुको लागि पनि ठिक होइन। त्यसैले यस्ता कुरामा भावनामा बगेर भन्दा उचित व्यवस्थापन के कसो गरी गर्न सकिन्छ त्यो गर्नु नै उचित हुन जान्छ। यसको मतलब यसलाई काट्ने मार्ने तपाईँ हामी बसेकै समुदाय जसलाई यो पच्दैन त्यो पक्कै मैले भन्न खोजेको र तपाईं हाम्रै धर्म आस्थामा चोट पुर्याउन खोजेको होइन। तर यसलाई केही समय हुर्काई बढाई राम्रोसँग उचित तवरले पालेर यदि यसको राम्रो निर्यात हाम्रा छिमेकी मुलुकमा हुन सक्छ भने त्यो किन नगर्ने। #roadsafety #nepalupdate #राष्ट्रिय_सतर्कता

Nepal Updates & Awareness
Nepal Updates & Awareness
Open In TikTok:
Region: NP
Tuesday 21 July 2026 13:14:24 GMT
10147
408
20
14

Music

Download

Comments

user7434992968273
user7434992968273 :
Very true
2026-07-22 08:12:06
0
rastriya6eparopartinp180
रन्डिको पोए अमित धामी :
mero gf xain
2026-07-22 09:19:42
0
user260096575340
user260096575340 :
हिनदु बाउआमा भनेहरुले लगेर पालेनि हुने होनि बाउ आमा जथाभाभि फालनु हुदैन
2026-07-22 04:00:09
8
kiranbudhamagar36
@mr key -run🧿🤍 :
Kura ta Thikai ho
2026-07-22 07:40:12
0
santoshsnr611
santoshsnr611 :
Ho vanya bekar xa
2026-07-22 09:09:00
0
dipenrai211
Dipen rai211 :
2026-07-22 09:22:12
0
soni.limbu90
Soni Limbu :
dharma ko khol oddher bepar ra rajniti garne harule kaha dekhaxar gaibastuko yo bijog
2026-07-22 06:30:48
0
shreeja590
iamshreeza🦋🇳🇵 :
right 👍
2026-07-22 07:04:36
0
kopeelalimboo7
Kopeela :
Bichara
2026-07-22 08:52:07
0
namangkimdhangrai
hehehehe :
ramro kura garnu vo🙏
2026-07-22 03:34:02
0
user960126742
Stha :
i agree maile yehi dekhera Gai ko dudh nai khanna ahile.
2026-07-22 03:05:55
0
puresoul_69
Nepal Updates & Awareness :
नमस्कार, यहाँ मैले कोई कुनै जात गाली गर्न यो भिड्यो राखेको हैन, त्यसैले मनबाट देखाउनुस्, जात धर्म कसैलाई गाली गर्न हैन । 😳😳😳😳
2026-07-22 04:01:08
1
shishirkhatiwada8
Shishir Khatiwada :
Nice
2026-07-22 01:00:37
0
ucnepal1
D-Boy💥 :
गाई मानिसमा निर्भर रहने घरेलु जनावर हो। त्यसैले गाईलाई सडकमा खुला छोड्नु जिम्मेवारीबाट पन्छिनु हो।
2026-07-22 08:55:31
0
prithbilimbu_fb
prithbilimbu_fb :
भैँसी त कम से कम मासु ले गर्दा टिकेको छ अब त गाई नेपाल बाट पुरै गायब हुन्छ 10 वर्ष पछि
2026-07-22 03:23:31
4
rainaresh48
RAI NARESH ❤️ :
यहि कारण ले स्थानिय गाई लोप भैसकेको छ यो दुधको लागि पालेको बिदेशि जातको गाई गोरु हो । यो पनि यहि नचाहिदो झन्झटिलो कानुन को कारन ले पाल्दैनन किसान ले
2026-07-22 05:31:38
0
ashok_subba
Ashok Subba :
Khoi Taw Ani Aafno Gau Baba Lai Ghar Lageko?
2026-07-22 02:52:59
0
30lostboy
LostBoy :
❣️❣️❣️
2026-07-22 02:26:44
0
fago.lama
Fago Lama :
😭😭😭
2026-07-22 10:01:21
0
ghalera
GhaleRa :
🥰🥰🥰
2026-07-22 10:08:33
0
To see more videos from user @puresoul_69, please go to the Tikwm homepage.

Other Videos


About