@aaum2453: #เสื้อยืดปาดไหล่ #เสื้อยืดแขนสั้น #ไอเดียแต่งตัว #พิกัดในตะกร้าเลย🛒🛍🛍 #นายหน้าtiktokshop

⋆. 𐙚˚࿔ อ๊ะ อั้ม 𝜗𝜚˚⋆
⋆. 𐙚˚࿔ อ๊ะ อั้ม 𝜗𝜚˚⋆
Open In TikTok:
Region: TH
Tuesday 21 July 2026 14:30:42 GMT
79381
2995
20
69

Music

Download

Comments

pud1101
ปัดอยากเป็นเศรษฐี :
ในคลิปไซส์ไหนคะ
2026-08-11 04:45:46
1
dynpkqcz2l0p
เนยยยย นมม :
พิกัดสร้อยทีงับ
2026-07-24 12:01:26
1
wilaiwan1908
wiwi🦋(หมูตุ่น) :
อก 40 ไซค์ไหนค่ะ
2026-09-27 01:20:42
0
user1105716125146
ฝน :
อก36เอว29-30สูง157นน52ใส่ไซร์อะไรคะ
2026-10-04 04:12:27
0
samsung44521
รชต รื่นราตรี :
น่ารักแท้
2026-07-29 08:11:08
0
mat491707
แม็กนั่ม01 :
🥰🥰🥰
2026-07-27 02:15:58
0
es09548
es :
เปิดไหล่ข้างไหนค่า
2026-08-17 23:29:49
0
kittichaikomkhunthod
kittichai komkhunthod :
🥰🥰
2026-09-07 16:58:58
1
user5173414470067
หมูเต้ย💙 :
🥰🥰🥰
2026-07-21 14:38:50
1
user5810914716561
คุนชายเผือก ภูมิแพ้คนหลายใจ :
💖💖💖
2026-10-16 11:09:05
0
dy6fmi1x17rw
นาย โว ใจดี :
❤️❤️❤️
2026-07-21 14:52:26
0
2176578274
Kanjana Jumpee :
อก 36 เอว 30 ลงไซส์ไหนค่ะ
2026-10-03 16:34:12
0
To see more videos from user @aaum2453, please go to the Tikwm homepage.

Other Videos

सुनसरी– धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुईवटा स्कार्पियो गाडीमा ‘लोड’ गरिएको दुई क्विन्टल नौ किलो ४२० ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्ने क्रममा प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहार प्रान्त मधुवनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे छन् । प्रहरीले त्यस क्रममा बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो  समेत बरामद गरेको सूचना अधिकारी खड्काले बताए । प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनालाई गाँजा र गाडीसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा छ । #dharan

About