@shreeraj.collection: २ वटा पसलमा उस्तै सामान देखेपछि price सोध्नु, compare गर्नु सामान्य हो तर हरेक पटक कसैलाई तल्लो स्तरको comment गर्नुले तपाइको आफ्नै हैसियत देखाउँछ l मैले बारंबार भनिरहेको हुन्छु पसल अनुसार price थोरै फरक हुनु normal हो l #experience #SmallBusiness #shreerajcollection #pepsicola #kadaghari