@gauthali.film: गौंथली को माया.... "गौंथली" लाई दिनुभएको अपार माया र विश्वासका लागि सम्पूर्ण दर्शकहरूलाई हृदयदेखि हार्दिक धन्यवाद। 🙏 #गौंथली #Gaunthali #Housefull #ThankYou #InCinemasNow
Kailey samma chalxa yo movie hall ma vandinu na plzzzz 😳
2026-08-12 06:42:59
0
ALONE :
लाइफमा फर्स्ट टाइम फिल्म हेरेको हलमा गएर फिल्म एक्टिङ ठिकै छ। तर जुन जुन पात्रहरू देखाउन पर्ने जुन जुन त्यो स्टोर देखाउनु पर्ने त्यो देखाएको छैन। लास्टतिर त्यो बुवाले आमालाई गालामा हानिसकेपछि त्यसपछिको स्टोरी के हो त्यसपछि के भयो केही छैन। त्यही केटा र केटीलाई धेरै जोडेको छ यताउति केही छैन। त्यही एक दुईटा पातले चाहिँ रुवाउन खोज्छ अरु त्यस्तो राम्रो चाहिँ छैन। १० मा यो फिल्मलाई चाहिँ मैले १० नम्बरमा पाँच नम्बर दिन्छु। दिन्छु
2026-07-24 02:00:19
37
Bhupu Kanxa :
Surkhet ma kahile ho aaune gauthali team haru hami haru wait ma xam hai 🙏🙏
2026-07-27 18:22:40
1
Ameet Gurung :
touching sang tp गौथली move sad sang
2026-08-03 14:42:38
0
janaki :
प्राय sad नेपाली फिल्म हेर्दा बोर लाग्छ तर यो फिल्म boring थिएन बस laast मा बा आमा सबै मिलेको देखाएर ending गरेको भए अझै राम्रो हुन्थ्यो होला❤️
2026-07-26 16:04:19
8
Rammaya giri :
याे कति राम्रो हाे के याे गित सुनेर पनि नथाक्ने अनि आखा भरि आसुको साथ😘
2026-07-22 09:46:11
16
Manoj Bishowkarma :
महिला को पीडा लाई बडि फोकश गरियको छ सासू र बुहारिले हेर्नु पर्छ 💓💓....💕
2026-08-03 05:33:07
3
Tara k Dhakal⭐️ :
I have 1 suggestion of hauthali part 2 contact me
2026-07-23 09:03:27
1
❣️My_life❤️🩹My_Style❣️10:10 :
Flim ta heriyo flim ko kahani vanda dhukhad khana aafnie xaa k runu k hasnu😏😳
2026-07-24 14:45:45
2
म स्याङ्जाली :
म पनि रुदै रहिछु ।
2026-07-24 08:02:43
0
pradeep Bhattarai :
महिला को पीडा लाई बडि फोकश गरियको छ सासू र बुहारिले हेर्नुपर्छ 👌👌👌👌
2026-07-24 18:10:49
4
radhikagnyawali :
कहिले सम्म चल्छ यो
2026-07-23 05:09:51
2
🇳🇵युवा जेन्जी 🇲🇹 :
फिल्म मा रुवाउने बाहेक त्यस्तो केही देखिएन। तेइ जोडीलाई मात्र बदि केन्द्रित भएको देखे।। सासुले बुहारीलाई अन्याय गरेको पछि सासुलाई माफी माग्नु पर्ने देखाउनु पर्ने थियो त्यस्तो केही छैन ।।।
2026-08-09 17:07:54
0
@Shyam sir 🙏 :
nice
2026-07-22 11:43:04
0
Sangita Timalsina🇳🇵❤️🙏 :
दुई ठाउँमा त मलाई पनि धेरै रुवायो मेरो जीवनसँग मेल खाएर यो गाउँथलीले😭😭
2026-07-23 07:42:27
2
हसाउरि :
@हसाउरियो फिलिम हेर्दा सुरुदेखि अन्तिमसम्म मेरा आखा यसरी रसाए जहाँ मेरो जिबन भोगाइ थिएन तर मानबता भएको नातालेनै होला सहानुभुति र सान्त्वनालेनै जिबनको पाठ पढाएको थियो जिबनमा भोगाइ आफ्नु नभएपनि अरुको दुख पिडामा रुन सक्ने र सुखमा साथ दिन सक्नु नै जिबनको महत्त्वपूर्ण हिस्सा हो। बास्तबमै भन्नु पर्दा अहिलेको युग त्यो रुढीबादी अन्धबिस्वासले भरिएको पुरानो समाज बिचको चित्कारलाइ गौथलिका माध्यमबाट समग्र नेपाली नारिको जिबन भोगाइ यस चलचित्रले उजागरण गरेको छ ।
यस चलचित्र हेर्नुहुने ब्यक्तिहरुको गहभरि आशु नआउने कमै मात्रामा हुनुहुनेछ ।
यो चलचित्रमा मानब जिबनको बास्तबिकता नारिको संघर्ष ,भाबुकता ,कटु यथार्थता र सङ्घर्षका पाठहरुलाइ स्पस्ट ,सरल ,सहज रुपमा चित्रण गरिएको छ ।
त्यसकारण म समग्र नेपाली दाजुभाइ ,दिदिबहिनी तथा प्रिय आफन्तजनलाइ यो अनुरोध गर्दछु कि
यो चलचित्र सबै परिवारले हेर्नुहोस्स अझ आफ्ना छोराछोरिलाइ देखाउनुहोस किताब पढेर मात्र हुदैन कसैको जिबन पढेर पनि महत्त्वपूर्ण ज्ञान प्राप्त गर्न सकिन्छ ।
2026-07-26 05:24:33
1
SURYA SIR :
यस्ता कथा बस्तु वास्तविक कथा बस्तु बाट नै बनाइएका हुन्छन् । हाम्रो समाजमा Scripted and animated दृश्यबाट प्रभावित हुनेको जमात ठूलो छ। तर यिनै कथावस्तुका स्रोत हाम्रो कुना कन्दरामा गएर रोइदिने कोही छैन !