@tejaswo: अर्थमन्त्री ज्यू अब प्रधानमन्त्रीलाई के भन्नुहुन्छ त?? #swarnimwagle #goodjob #viralsong #balenshah #rsp

नेपाल अपडेट
नेपाल अपडेट
Open In TikTok:
Region: NP
Tuesday 21 July 2026 15:36:27 GMT
141826
3807
369
119

Music

Download

Comments

bidukhadka1
bidurkhadka129 :
आफ्नाे निजि सम्पति बेज्दापनि किन यतिधेरै कर तिर्नुपरेकाे जनताले अनिकेसुबिधा पाय जनताले
2026-07-22 01:40:25
55
yubaraj.gautam06
yubaraj gautam :
त्यो सरकारी कर्मचारी को 21% तलब बढाउ भन्दा 15% बढाएर तेता बाट 6% निकालेको भय भै हाल्थियो त जब सरकारले देश चलाउन सक्दैन भने सरकारी कर्मचारी को तलब किन यत्रो बढाएको त अनि स्वकिय सचिप किन राख्न खोजेको त
2026-07-22 13:02:10
36
ranadipak666
dipak :
यो समता शुल्क राम्रो थियो जनताले बुझेन
2026-07-22 20:44:32
16
deb00001
dev :
नेपालीहरुले बरु दिन दिनै १०० -२०० को रक्सी चुरोट खानु सक्छन तर महिनामा २००-३०० कर सरकार तिर्नु सक्दैनन 😀✅ रक्सी र दारु मा जतिनि कर लगाई दिनु जतिसुकै गरिब भयनी दारु खानु छोड्दैन त्यसैले सरकार ले दिमाग लगाउने हो भने चुरोट र रक्सीमा ठुलै कर लगाईदिनु पर्यो यसो गर्यो भने स्कुल र अस्पताल बाट आउने भन्दा बेसी कर जम्मा हुन्छ ।
2026-07-22 16:34:48
9
genuinepm1
White House :
3/% dida kei ni hudaina adi development hunxa / service ramro hunxa vane / Des lutera khaye 40 Barsa tyo vanda 3% tax added then what happened then nothing it's simple...
2026-07-22 17:39:00
1
sandesh_925
Sandesh 😁😁 :
यो हुदेेना लेबर काम गरेर निजि मा पढायोको छ यो कसले देख्छ त ३०० कमाउन कति घन्टा काम गर्ने पर्छ यो पनि हिसाब गर्नु परो
2026-07-22 09:23:55
13
yogendra_1965
yogendra_1 :
कर उठाउनु हुन्न भनेको होईन तर 1) शिक्षा 2) स्वास्थ्य 3) खाने पानी 4) बिजुलीमा _यि चार आधारभूत कुराहरु मा १% पनि कर लगाउनु हुदैन सकिन्छ र सम्भव हुन्छ भने Subsides उपलब्ध गराउनु पर्नेमा उल्टो करै कर , बरु तपाईले थप बिकास केहि पनि गर्नु पर्दैन,हामीलाई यतिकै ठिक छ तर थप करको भार थेग्नु नपरोस
2026-07-24 09:28:43
2
user7120328101681
surya kumar tamang लो :
तपाईलाई के थाहा छैन भने निजि स्कुलमा गरिब को छोराछोरी पडछन भन्ने कुरा गरिबले निजि अस्पतालमा रिन गरेर उपचार गर्छन भन्ने किनकी गोर्खा बाट बुढानिलकन्ठ पढाई गर्नु भयो तेसैले यो बिचार तपाईंको सहि छैन
2026-07-21 23:01:17
6
sharadapandey455
sharadapandey455 :
कुरा एकदम सहि हो, हुने सङ्ग बाट लिएर नहुनेलाई दिने हो! जनताले नबुझेर दुख पाएको मात्र हो!
2026-07-23 15:14:18
7
dipak.bista82
DIPAK BISTA [ N 🇳🇵 O 🇳🇵B ] :
१०००० को ठाउमा १०३०० बनाउन सक्नेले ९,७०० बनाउदा चहि के खुल्किन्थ्यो ?
2026-07-23 12:34:06
2
bioticbuzz1
Gaurabh7 :
resign dey
2026-07-22 15:36:37
1
bir.maya.shrestha
Bir maya Shrestha :
2026-07-21 22:09:36
17
dijanlama
Saत्यमान :
हेर्नु सर स्वोस्थ्या र शिक्ष फ्रि गर्नुपर्छ हिजो युवाहरुले तेत्रो युध्दा गरेको के अर्थाभयो त यो पुरानो नै सिस्टाम भयोनी यो भएन
2026-07-22 20:37:02
0
koichmilan1
मिलनकुमार सुनुवार :
education loan liyara wa ba ama le loan liyara pani padhayako hunx sabai dhanile mattra padhayako hudai na yo nirnaya fhirta gara .
2026-07-22 16:20:16
0
ritu.sunuwar1
Ritu Sunuwar :
भई नभई छाेराछाेरि काे भबिष्य काे लागि लेबर काम गरेर नै निजी स्कुल मा पढाईका छन अनि झन कर थप्दा के हुन्छ
2026-07-23 10:13:09
0
lalitathapa520
Lalita thapa :
याे कुरा पनि ठीकै जस्तो पनि लाग्छ प्राईभेट ईशकुल पडाउँन सक्छौँ भने ,3 सय तिर्न पनि दुख्ख हो इन
2026-07-22 09:36:58
6
jyotiprasadghimir
Jyoti Prasad Ghimire :
भ्रष्ट त ।
2026-07-22 05:22:45
9
angishadhikari2
arjunadhikari123 :
एक दम सही कुरा हो यस्तो नगरी देस बन्दैन यो निर्णय सही हो
2026-07-23 04:00:53
0
rkrajesh499
rajesh kauahal (rk) :
यो अर्थमन्त्री लाई हटाउनु पर्छ 😡
2026-07-22 10:21:12
11
ashokkarmacharya6
Ashok Karmacharya66 :
तिमि तुरुन्त राजिनामा दे
2026-07-22 06:18:22
6
rajendraraut123
rajendra1233 raut :
सबै सर्खारी स्कुलमा गुणस्तरिय पढाई छैन धेरैजसो भुइँमाछेहरुले पनि आधापेट खायर भयपनी आफने बच्चालाइ निजिस्कुल पढाइरहेको हुन्छन् सर पहि सरखारी स्कुलको पढाईको गुणस्तरलाई शुधार गरेर यसो गरेको भय हुन्थियोकि यद्यपि म पनि रास्वपाको सरकारले केही गर्छकी भनेर आसावादी छु
2026-07-21 23:20:56
3
itsmrbarun
Its Mr barun :
kash kuro ramro thiyo tara khai kasle nabujhe ko ho
2026-07-22 08:27:55
1
krishna.acharya053
KRISHNA ACHARYA :
गरिब जनता ले यो दस हजार कसरी कमाएको हो ।पहिले त्यो दस हजार कमाउने नेपाल मै बाताबरण बनाउनु अनि चिल्लो कुरा गर्नु।
2026-07-21 23:55:39
3
khadgagurung922
khadgagurung922 :
yo ta sahi kuro
2026-07-22 14:15:22
2
anilgnawali1
Anil Gnawali55:55🇳🇵🇯🇵 :
कर लगाउनु गलत होइन तर अघि आम्दानिको बाटो हुनुपरो नि ऋठे मेरो भाइ तेरो नीति
2026-07-21 21:48:53
3
To see more videos from user @tejaswo, please go to the Tikwm homepage.

Other Videos


About