रजस्वला त यस्तो महाना सम्झिनु कि गुरु 🙏 तपाईंको अामा रजस्वला नभएको भय याे धर्तीमा हजुकाे जन्म हुने थियन 🙏🥰
2026-07-22 05:29:19
243
Kri Shna :
यो कुरा चाहि सत्य र सहि भने है 👍👍👍👍
2026-07-22 01:33:29
167
keshlaxmibhattarai :
यो मानछेलाई कारबाई हुनु पछ
2026-07-22 10:13:12
47
Khusi ma'am :
मासिक धर्म हो त्यो पनि तपाइलाइ प्रमाण देखाउन पर्ने? कस्तो अपमान हो यो? राधिका दासिलाइ मात्र होइन सम्पूर्ण महिलाहरुमाथिको अपमान भएको छ उहालाई बोल्नेअधिकार कस्ले दियो
2026-07-22 05:01:23
95
Bhagwati Acharya248 :
चरित्र हत्या गर्ने यस्ता अपराधी लाई मुद्दा हाल्नुपर्छ।
2026-07-22 04:52:23
107
Khadka Suman :
एउटा नारीलाई यति, अपवित्र शब्द बोल्ने, यस्ता चाहिँ कारबाही हुनुपर्छ।
2026-07-22 05:39:03
142
दुर्गा सापकोटा :
हामी महिलाहरू कहिले राजस्वला हुन्छ भनेर गाउँभरिका देशभरिका पुरुषहरुलाई भन्दै हिँड्न पर्ने हो र😳😳
2026-07-22 03:43:59
67
Shova Sadaula :
राधिका दाशी रजस्वला भएकाे तैंले कसरि देखिस?
2026-07-22 12:19:35
20
Susma :
रजस्वला हुदा ब्यासमा बसेकाे देख्नु भाछर ?
2026-07-23 11:01:44
13
Yasoda❤️ :
स्वास्थ्य मा गडबडी भयोभने मासिक धर्म हुदैन हामी लाइ पनि।राधिका दसिलाइ महिनैपिच्छे हुन्छ भनेर के गेरेन्टि छ।
2026-07-23 08:36:42
7
munaparajuli705 :
कति खेदो खन्न सकेको
2026-07-22 02:14:48
71
kamalgautam251 :
त्यो बोलेको बचनमा अपराध छ रजस्वला हुन भन्दा
2026-07-22 08:47:18
6
🔮Aadarsha Babu🔮 :
Aru kura j hos tara rajaswala hunu pap haina
2026-07-22 09:24:00
5
Bhagawati Pandey :
एउटा नारीमाथि यस्तो अपवित्र शब्द बोल्नेलाई मुद्दा हाल्नुपर्छ। कति सम्म अपराध बोल्न सकेको कति खेदोखनेको यस्ताा लाईकारवाई होस ।
2026-07-22 17:00:36
6
Sushila bista :
:राधिका दाशी रजस्वला भएकाे तैंले कसरि देखिस?
2026-07-22 08:01:09
12
🧿मनसुन🏅🎀 :
हजार दुखमा कोहि बोलेन सुखमा डाहा किन ??🙄🙄😡😡
2026-07-22 12:58:08
8
laxmikc61877 :
जल्लेजे भने पनि म त राधिका दासि को बिग फ्यान हो
2026-07-22 12:39:39
16
Kamala pathak sherpa :
कसरी देखेउ बाजे मिस भाकाे😂
2026-07-22 02:42:34
31
मनकाे कुरा :
ए हजुर महिला हाे भन्दै महिनावारी सबैलाई सरासर पनि हुन्छ भन्ने छैन महिलाले गरेकाे प्रगतीमा किन बिराेध छाेरा मान्छे दिन भरि कथा बाचन बेलुका भए पछि भटीमा पनि देखिएकाे छ श्रीमतीहरूलाई पनि तनाव दिएर विछाेड भएका पनि देखिएकाे हजुर
2026-07-22 09:31:35
5
श्री भवानी :
रादिका दाशिले थाईराइड समस्या भन्नू भएको छ त
2026-07-22 11:34:13
16
Bhagwati Acharya248 :
कुरा काट्नेहरू काट्दै गर्छन् राधिका माताजी अगाडि बढ्नुस् हिम्मतका साथ
2026-07-22 04:51:12
27
Bimala Adhikari :
तपाईँले चेक गर्नुभएको छ कि क्या हो
2026-07-22 10:03:33
6
To see more videos from user @the.angur, please go to the Tikwm
homepage.