Yo sansad bhayo bhaisepati ma 3 ta ghar kasari bho
2026-09-12 23:06:31
0
Bhabendra Karki :
2026-09-12 15:46:43
0
Mr.Upreti123 :
खोइ हेरौ न।
2026-09-10 11:39:06
2
Mahan :
यो दलाललाई bhoteकोशीमा हाल
2026-09-10 13:57:55
2
AdjVai@ :
कांग्रेसले भ्रस्टाचारको आरोपमा कारबाही गरेर लात हानेर निकालेको व्यक्ति, पछि रास्वपाबाट सांसद भएर आएपछि मन्त्री पद नपाउँदा सरकारको विरोध मात्रै गर्दै हिँड्ने? यदि साँच्चै जनताको मुद्दाका लागि बोलिरहेको हो भने, प्रमाणसहित स्पष्ट रूपमा बोलोस्। तर पद नपाएको रिसमा मात्रै सरकारको विरोध गरेको हो भने, जनताले त्यो पनि बुझ्छन् । राजनीतिमा पदभन्दा ठूलो कुरा जनताको विश्वास र काम हो।😳
2026-09-12 09:20:16
2
Mahendra Chaudhary :
chhodnu hudaena yaslai pani bhrastachar gareko abhiyog ma karwahi garnai parxa sarkar le
2026-09-11 00:34:11
1
Kailash❤️🇳🇵🇳🇵❤️ :
amresh sing right
2026-09-11 00:27:09
1
Bhabendra Karki :
2026-09-12 15:46:05
0
Bhabendra Karki :
2026-09-12 15:46:22
0
Bhabendra Karki :
2026-09-12 15:45:58
0
kedarbohara10 :
यो कालो काँग्रेस पूँजीवाद सोसक चोर हो
2026-09-11 10:47:25
9
Rana Prince :
अम्रेस सिह को छट्पट ले बालेन सरकार लाई दोस
2026-09-11 03:57:32
5
Lama sunny Hyolmo 🍁 :
कांग्रेसले भ्रस्टाचारको आरोपमा कारबाही गरेर लात हानेर निकालेको व्यक्ति, पछि रास्वपाबाट सांसद भएर आएपछि मन्त्री पद नपाउँदा सरकारको विरोध मात्रै गर्दै हिँड्ने? यदि साँच्चै जनताको मुद्दाका लागि बोलिरहेको हो भने, प्रमाणसहित स्पष्ट रूपमा बोलोस्। तर पद नपाएको रिसमा मात्रै सरकारको विरोध गरेको हो भने, जनताले त्यो पनि बुझ्छन् । राजनीतिमा पदभन्दा ठूलो कुरा जनताको विश्वास र काम हो।😳
2026-09-10 16:38:30
8
lx sth :
2026-09-10 12:08:15
1
navadhikari25 :
यसलाई तत्काल पक्रन अति जरुरी छ
2026-09-11 12:56:20
4
budhathokiprabin42 :
please 🙏 sarkar
yaslai kada vanda kada karbahi garnu parcha 😡😡😡😡😡😡
2026-09-10 16:14:25
1
ऋषि केश नेपाल् :
अमलेश कुमार र आशिका तामाङ जस्ता अराजकहरुलाई राष्ट्रयि स्वतन्त्र पार्टीबाट तुरुन्त कारबाही गरियोस्। देशभक्ति अनि राष्ट्रयि स्वतन्त्र पार्टी बालेन सरकारको अहितमा काम गर्ने जोसुकैलाई अभिलम्ब कारबाही होस्।
2026-09-13 02:39:20
0
To see more videos from user @tara.thapa696, please go to the Tikwm
homepage.