Uk 🇬🇧 ma 20% tax pay garnu parxa government lai nepal ma 3% tirna nasakne ani desh samriddi vayeko hercha chahane 😡
2026-07-22 14:38:40
66
dipak :
जसले जे सुकै भनोस् स्वर्णिम सही थियो तर हामी जस्तो जनता ठीक छैनौं
2026-07-22 10:58:08
172
MILAN BASNET :
तै त जनतालाई 3 महिना मै रोजगारी चाहिने बिकशित मुलुक जस्तो सेवा सुबिधा चाहिने बाटोघाटो जतातेतै चाहिने 😏अनि देशको अर्थतन्त्र बलियो बनाउनु अलिकति कर लगाउदा चै बिरोध गर्ने ... सरकारी हस्पिटलमा जचाउ सरकारी स्कुलमा पढाउ भन्दा पनि हैन रे .. सरकारी हस्पिटलमा 1 हजारमा हुने चेकजाच 10 हजार प्राइभेट हस्पिटलमा तिर्न सक्ने प्राइभेट स्कुलमा महिनाको लाख सम्म फी तिर्न सक्ने जनता अनि 3% कर लगाउदा गरिबमारा सरकार रे 🤔 30/40 बर्ष देखि कङ्गाल पारेर छाडेको देश जादुको छडिले बिकास गर्दिने??
2026-07-22 01:04:37
226
Keshav Prasad Nepal :
ऊत्कृष्ट तर्क ।
धन्यवाद ।
2026-07-23 02:00:39
22
Mr’ Re-charger-deep :
100%right kuroo
2026-07-23 02:40:15
3
Resham sapkota :
good suggestion
2026-07-22 14:23:06
0
Pramila Pandey Dhaka :
अनि जन्ताबाट कर उठाएर स्वकिय सचिव पाल्ने र सांसदको तलब बढाउनलाई त दिएको होइन होला नि बिबेक जि 🙏
2026-07-22 03:04:17
61
Prakash Dai :
you are rich means, it is same for all poor people of Nepal. I can't afford this man.
2026-07-22 17:03:50
0
ramanji singha15 :
bichar ma dam xa , sabai le bujhanu parxa yo kura
2026-07-22 10:51:18
1
Gautam Karki :
मेरो मनको कुरा ।
2026-07-22 01:56:55
38
Deepak Koirala :
(तितो सत्य) ३५ बर्ष देश लुट्न पल्केका चोरहरु ३ महिनामै सबै कुरा राज्य ले गर्नुपर्छ भन्छन्। ३५ बर्ष सम्म यिनका बा दाइ भाउजु र सुप्रिमो कमान्डर भनाउदा के हेरेर बसेका थिए त ।
2026-07-22 06:40:46
25
triratna :
private school ma business vayeko chha vane school lai monitor garne ho ki Parents lai kar lagaune ho? school le pani Parents lai sekne ani tyo napugera aja government le pani Parents lai nai sekne? harek ma kar lagayera desh develop hune hoina, ahile ta euta ma kar lagayo ani arko bato bata karmachari ko salary increase, swokiya rakhne, are pase lai varti hunx...
2026-07-22 08:23:19
1
Durga Thapa :
yes right 100%💞💖💞💖
2026-07-22 06:35:30
1
@21@@12 :
म पनि याे कुरा सहमत छु
2026-07-22 01:28:59
33
Mahendra prashad Mandal :
तर्क राम्रो दिनुभयो महासय तर सरकारी स्कूलको अवस्था सुधार्नु यसको बलियो बिकल्प हो।
2026-07-22 14:41:16
7
Nepali 🇳🇵🌍️🇳🇵News :
daai sahi kura💓
2026-07-22 01:27:31
9
Pramila dhamala :
कति पटक सुने हेरे पछि पो बुझे एकदमै सहि टिप्पणी गर्नु भाको र्रैछ गुड जोब ब्रो ❤️❤️❤️❤️
2026-07-22 09:39:35
10
Love you zindagi :
कर को दायरा बढाउन भन्दा GDP बढाउन खोइ ध्यान गयको
2026-07-22 10:18:08
7
Bharat🇳🇵🇯🇵 :
हो मैले भन्न खोजेको यहि हो 😊
2026-07-22 01:52:10
12
yuvraj :
तपाईं को विचार मा पूर्ण सहमत
2026-07-22 01:17:02
10
Eassy lifes :
शिक्षा स्वास्थे मा कर निमुखा गरिप लाई लाको होइन धनि र सच्छेम जस्ले प्राईभेट स्कुल र प्राईभेट हस्पिटल प्रयोग कर्तालाई लाको हो यो ब्यबसाय गर्ने ब्यापारि लाई लाको हो यो सन्सार को चलन हो। हामि आफुले मात्र कमायर हुन्छ देशले कमाउन पर्दैन
2026-07-22 01:53:14
14
Yubaraj Bimali :
sahi ho Boro 👌👌👌👌👍👍👍👍
2026-07-22 02:31:59
5
prakashshrestha6172 :
सही कुरा भन्नुभयो उहाँले
2026-07-22 01:28:14
8
Jyoti :
अस्तिसम्म त्यही ३% कर किन लगाइरहेको भनेर कराउनेहरू आज यो भिडियो हेरेर हो ठिकै हो ठिकै हो लगाको भन्छ। हामी नेपाली पनि अपरम्पारका छौं l जसले जे भन्यो त्यतैतिर लागिहाल्ने तुरुन्तै l आफ्नो सो विवेक चाहिँ नचलाउने l
2026-07-22 10:22:43
5
RAJU KARKI :
:🏥 हस्पिटल फिर्ता भयानी शिक्षाको कर फिर्ता हुन हुन्थेन सक्ने हो कर तिर्ने नसक्ने ले त सरकारी स्कुल छँदै छ नी ।।देश युरोप अमेरिका चाहिने कर चाई लिन। नपाइने कस्तो मज्जा
2026-07-22 07:00:18
5
To see more videos from user @bibekshah7, please go to the Tikwm
homepage.