म एक इसाई हु तर पनि उहाँको कुरालाई १००% राम्रो लाग्यो। शिक्षित भनेको यसलाई भनिन्छ ।
2026-07-22 10:04:00
77
Rasheed Ali khan :
Wow kati ramro souch 🥰
2026-07-22 18:36:24
0
𝑯𝑨𝑹𝑰 𝑳𝑶 𝑻𝑨𝑴𝑨𝑵𝑮🌹 :
म चाहिँ गाई गोरु मात्रै हैन कुनै पनि प्राणी हत्या गर्न रोक लगाउनु पर्छ भन्छु।
2026-07-22 13:58:40
17
gurungjagat10 :
100% right
2026-07-22 16:55:17
0
jalaudin Rain :
very good massage.. 💯
2026-07-22 19:00:54
0
🅓🅘🅟🅐🅚🇳🇵 :
आहुति को विश्लेषण गर्ने शैली राम्रो छ ।
2026-07-22 04:38:41
87
panchu. Mahara 🇳🇵🇶🇦 :
you are right sir
2026-07-22 18:08:27
0
༒𝐁𝐚𝐛𝐚 𝐒𝐤༒ :
💯 right ho
2026-07-22 16:48:20
0
नङसाल लामा :
एकदमै सन्दर्भिक भनाई ।
2026-07-22 12:40:13
18
💐gajan💐blon💐 :
हो हजुर सहि भन्नु भयो🙏
2026-07-22 09:16:47
25
M💗P 🕉️ :
यो कस्तो कुतर्क गरेको? राजावादीहरू भन्छन्, यो देश राजाहरूले बनाएका हुन्, त्यसैले राजतन्त्र फर्किनुपर्छ। के अब राजतन्त्र फर्काउने हो त? इतिहास त परिवर्तन भइसकेको छ।
हिजो हिन्दू बहुसंख्यक कम भएको बेला गाई काटेर खाने चलन थियो। पछि हिन्दू बहुसंख्यक बढ्यो, गाईको महत्व बुझियो, गाईबिना मानव जीवन र कृषि प्रणाली सञ्चालन गर्न गाह्रो हुन्छ भन्ने मान्यता स्थापित भयो। साथै, गाई काट्दा हिन्दू बहुसंख्यकको धार्मिक भावनामा ठेस पुग्न सक्छ भन्ने बुझाइका आधारमा गाईलाई राष्ट्रिय जनावर घोषणा गरियो र संविधानमै त्यसको संरक्षणको व्यवस्था गरियो।
अब संविधानमै गाईलाई राष्ट्रिय जनावर भनेर राखिसकेपछि गाई काट्न पाइन्छ भन्न मिल्छ त? कि त म संविधान मान्दिनँ” भन्नुपर्यो।
2026-07-22 11:23:32
1
nepaliraju056 :
कति राम्रो विश्लेषण
2026-07-22 11:28:03
12
Kedar Shrestha :
Dollar
2026-07-22 14:38:09
1
अतृप्त प्यास :
१००% सहि कुरा आहुती सर
2026-07-22 09:35:26
12
Khadananda Sapkota :
श्राद्ध गर्दा मासुको पिण्ड चडाउने चलन थियो भनेर कुनै कुनै पण्डित को मुख बाट सुनेको छु मैले पनि,अनि ऋगबेद मा उल्लेख भयको समेत भेटियको छ,सत्य,त्रेता, द्वापर युग मा देवताहरु ले उपभोग गरेका रहेछन,
2026-07-22 15:35:24
4
Parakash Sherpali :
right sir
2026-07-22 08:56:07
0
kamal gartaula :
यहाँ सरको घर कहाँ हो यहाँ ज्ञानी हुनुहुँदो रहेछ उहाँलाई एकछिन भेट्न मन लाग्यो है। नजिकको साथीहरूले साथ दिनुहोला जय श्री राम।
2026-07-22 15:27:49
3
Shishir Pandey :
Ehh Sarkar matra ho jawaf dehi tei janta BATA vaneko Sarkar hoina ani k aam janta khoya Hun ta 😎😎
2026-07-22 05:31:17
2
harkarai965 :
बुजेकाे मान्छे काे कुरा नै बेग्लै 👌👌👌
2026-07-22 13:50:23
27
RAI NARESH ❤️ :
मलाई मन पर्ने एक बिग्य ब्यक्ति आहुति🙏
2026-07-22 11:23:59
8
maya :
मेरो भनाइ पनि यै हो
2026-07-22 13:04:01
7
Ravi K.C. :
🤟yo Christian ra Muslim KO birod gardaina🤟
2026-07-22 09:32:23
9
Amar Yonjan :
सहि कुरा
2026-07-22 11:55:39
5
Bikram_Limbu(लुङ्वा) :
आहुति is आहुति
2026-07-22 06:21:57
9
Tapta122 :
सही। हो। हजुरको। कुरा
2026-07-22 12:55:05
5
To see more videos from user @dipendrapunmagar321, please go to the Tikwm
homepage.