@_words_wide_wave: आँसु पुछ्न आउनेले रुमाल नै बोकेर आएको होला त्यो तिम्रो अनुमान हुनसक्छ तर आँसु पुछ्न आउनेले हातभरी पिरो बस्तु ल्याएको भए तिमीलाई पश्चातापले पोल्नेछ रुनलाई काँध दिनेले मनभरी पाप पनि त राखेको हुनसक्छ तिमीले जो प्रेम सम्झियौ त्यो कसैको आकर्षण मात्र भैदियो भने तिम्रो सुन्दरता सकिँदा उसको आकर्षण सकिन्छ कोही भोक बोकेर आएको भए उसको भोक मेटिएपछी तिम्रो अस्तित्व सकिन्छ तिम्रो बिश्वास जितेको मान्छे एउटा भ्रम मात्र रहेछ भने भोलि फेरि तिमी सबै उस्तै हुन्छन् भनेर पुरै कोमलाई दोष दिनेछौ अनि आफू लाचार भएर बस्नेछौ तिमी अरुको नजरबाट आफुँलाई हेर्न सक्दिनौ अरुको मनमा के छ त्यो पढ्न सक्दिनौ मान्छेहरु रहस्यमयी किताब हुन् बाहिरी गातामा सजिएर भित्र सडेका पनि हुन सक्छन् कसैले प्रेम गर्छु भन्ला तिमी कारण सोध्नु म मा भएको के कुरालाई प्रेम गर्छस् भनेर सोध्नु प्रिय फूल! बुबा आमाकी प्यारी गुडिया तिम्रो पछाडी लाग्ने हरेक व्यक्ति तिम्रा प्रेमी हुँदैनन् ...

WWW
WWW
Open In TikTok:
Region: NP
Wednesday 22 July 2026 12:35:10 GMT
39716
1416
19
384

Music

Download

Comments

no.name24lo
अदृस्य प्रेमी🤷 :
❤️❤️❤️शरीर सुम्पिनु मात्र प्रेम होइन अन्तिम सम्म साथ नछोड्नु नै प्रेम हो ।🙏🙏🙏
2026-07-22 15:51:32
9
namunindra68
Muna♥️♥️ :
ekdum sahi
2026-07-24 03:06:49
1
9858....558
Dr manu :
[Sticker] sahi ho💗💗💗💗💗💗💗💗
2026-08-11 10:54:43
0
imehang1
©️ :
Ummm🥹
2026-08-10 05:32:32
1
ka_ji_10
Ķà_jǐ_ 10 🥷🏿 :
Waa🖤
2026-07-28 04:07:32
1
yubimagar9
UBᥫ᭡፝֟፝֟ :
प्रिय फूल तिम्रो पछाडि लाग्ने हरेक व्यक्ति प्रेमी हुँदैनन्।
2026-08-09 08:55:00
1
nplbecash
Nepal🇳🇵 Bikash :
🥰🥰🥰
2026-07-22 16:22:58
1
puspaxttr
पुष्पा🇰🇷💎 :
😊❤️🙏
2026-08-05 09:05:38
1
21_kgm
Moti🕊️🤍 :
❤️
2026-07-31 03:37:09
1
devikathapa62
DEVIKA THAPA :
❤️
2026-08-12 05:34:35
1
To see more videos from user @_words_wide_wave, please go to the Tikwm homepage.

Other Videos


About