@sirjana_khatri111: Replying to @Chandrika pun Oli❤️ Extra-marital affairs का कारण आज धेरै परिवार टुटिरहेका छन्। धेरैले मानसिक पीडा, घरेलु हिंसा र पारिवारिक कलह भोगिरहेका छन् भने कतिपयले त ज्यानसमेत गुमाइरहेका छन्। तपाईलाई सम्बन्ध मै बस्नु छैन, आफ्नो पार्टनर संग भविष्य देख्नुहुन्न भने, बरु सहमतीमै सम्बन्ध टुंग्याउनुहोस् तर चिट गरेर अर्काको जिन्दगी बर्बाद नगरिदिनुहोस् … तपाईलाई थाहा छ तपाई एकजनाको कारण कतिजनाको जिन्दगी बर्बाद भईरहेको छ?? Karma is real. आज जे गर्छौं, भोलि त्यसकै फल एक न एक दिन सबैले भोग्नै पर्छ। 🖤 #haudemaya #motivationalspeech #trend #trend #goviral
केटि ले नि भन्छन् मैले देखेको छु🤣केटा लाइ मात्र दोषी न देखुम त🤭
2026-07-23 04:21:44
390
gorirasaili21 💔🇳🇵 :
यो कुरा सत्य नै हो। भोगेको हो मैले पनि 💔🥹😭
2026-07-23 01:17:58
447
JúL¥-24_@Bœ¥ :
exactly 💯 sister respect you 🥰🥰🥰
2026-07-26 02:10:05
1
Purnima Magar :
मेरो बुढो नि। यस्तै भन्दै अरु सङ्घ बस्दै छ 😭😭
2026-07-23 08:18:08
75
SAYA💘💘🇳🇵🇳🇵🇰🇼🇰🇼 :
10000%% Right
2026-07-22 21:08:58
111
💖 GhothaneUma 💖 :
100% right 👍🏼
2026-07-24 11:41:29
2
Re-birth sujana 4545 :
wow kya man pardo kura garnu vo dd 🙏🙏
2026-07-24 14:14:53
0
Puuuuuku💙 :
मैले त भोगेको यती सम्म कि उ unmarried हिड्ने केटी संग social media मा बुडी र छोरा नदेखाउने अनि फोन मा पनि एउटा फोटो नराख्ने आज हामी अलग छौ म दिक्क वाक्क भए र 😳
2026-07-23 07:15:09
13
Chhora haru ko maamu❤️❤️😍 :
100% right
2026-07-24 14:37:23
2
☘️__ganga__☘️ :
yhi situation ma parekoxu always 🥺🥺
2026-07-24 07:15:12
1
Alish chyangba :
लौ यो मेरो फर्मुला लिक भएछ अब फर्मुलाले काम नगर्नेे भयो🤪🤪🤣🤣
2026-07-24 01:05:53
7
Magarni Dalli :
सेम मेराे बुढा पनि यस्तै गर्नु हुन्थ्याे कुनै बेला 🤦♀️🤔🤦♀️🤦♀️🤦♀️😭😭😭😭
2026-07-24 07:01:47
10
@kamalpokharel44 :
झुठो कुरा हो यो चाइ मैले मान्देन 2/4 जना ले भने भन्दै मा सबै उस्तै हुदैन ओके
2026-07-22 22:19:09
52
Kristi :
absolutely right ketile research garnuparx wou
2026-07-23 00:52:05
6
killyi7 :
यो कुरा साचो हो मैले सुईकारे तर यो कुरा कसैमा सत्य पनि हुन्छ है
2026-07-23 02:21:59
17
SUNITA PANDEY :
Absolutely right opinion 👍🙏 mam..
2026-07-22 18:14:11
8
Thakuri🩷🫅 :
बरु एक्लै मर्छु तर कसैको जिन्दगी मा तेर्सो ब्यक्ति बन्न नपरोस्......!
2026-07-24 18:14:35
5
जन्म कुण्डली :
सोल्टीनी ले पनि भेटेको रैछ दनक नत्र कसरी थाहा भयो त?
2026-07-23 12:29:22
9
Epsha Bhattarai :
kati sahi kura vanuvako baineele
2026-07-22 13:56:46
12
Rosu🔏💋don :
same mero Buda lay net Malai maita pathayer aru sanga bolda budilay xodera gayo Mero baccha ko bichalli banayer gayo vaner boldo raix 😳