@pashupatimokshalaya: पशुपति मोक्षालयमा आयोजित विशेष भजन, कीर्तन, सत्संग तथा महाशिव आरती कार्यक्रममा सम्पूर्ण भक्तजनहरूलाई हार्दिक निमन्त्रणा। आउनुहोस्, भगवान् शिवको आराधनामा सहभागी बनौँ, भक्तिमय सङ्गीतको आनन्द लिऔँ र आध्यात्मिक शान्तिको अनुभूति गरौँ। प्रत्येक शनिबार बिहान - ८:०० बजे – दिउँसो १२:०० बजे विशेष प्रस्तुति: गायिका रोसा फुयाँल र The Bhakti Sudha Band प्रत्येक सोमबार दिउँसो - ४:०० बजे – साँझ ७:०० बजे विशेष प्रस्तुति: नरेश भुर्तेल, सीमा उप्रेती तथा श्रीनाथ ब्रह्म भजन ब्यान्ड 📍 स्थान: पशुपति मोक्षालय (पशुपतिनाथ मन्दिरको मेन गेट नं. १ अगाडि, अन्नपूर्ण भण्डारको साइडमा) यस श्रावण महिनामा परिवार, साथीभाइ तथा आफन्तसँग सहभागी भई शिव भक्तिको अनुपम अनुभव गरौँ। हार्दिक स्वागत छ। हर हर महादेव! 🕉️ #PashupatiMokshyalaya #Pashupatinath #Mahadev #LordShiva #HarHarMahadev