@simanta_biswokarma: ✨❤️

simanta_biswokarmaofficial
simanta_biswokarmaofficial
Open In TikTok:
Region: NP
Wednesday 22 July 2026 14:16:32 GMT
6938
1141
60
37

Music

Download

Comments

manojkc619
M💗💓Nk :
❤️❤️❤️❤️
2026-07-22 16:54:23
0
ms.sarita4780
SARITA 🦚🦋🩷 :
Hus🫶🩷
2026-07-23 03:31:37
0
rabin8559
Rabin :
2026-07-23 13:02:20
0
leo10rezen_hunter
leo rezen10 :
ok
2026-07-22 17:16:50
0
1rajkumar49
R .Raj Kumar pariyar :
❤️❤️
2026-07-22 18:35:30
0
gigfhkuf
♏Zack⚕️knight🔹 :
2026-07-23 06:26:20
0
princepoddar386
Mr.poddar :
:भिडियो भनेको त यस्तो पो हुनपर्छ, हिरा भन्दा कम छैन। आजकल जस्तो पायो त्यस्तै भिडियो हाल्छन मान्छेहरु, तर यो भिडियो ३०°, ४५° वा ९०° मा हेरेपनि सुन्दर देखिन्छ। यो भिडियो देखेर जो कोहिलाई पनि फस्ट साइट लभ पर्न सक्छ। त्यसैले होशियार हुनुहोला। यस भिडियोलाई सङ्ग्रहालयमा लगेर राख्ने हो भनेपनि लाखौले हेर्न आउनेछन्। करोडौंमा लिलाम पनि हुन सक्छ। मैले यति राम्रो भिडियो देखेकै थिएन। कसम धरोधर्म हो के। अझ त्यो चम्किलो मुहारको तारिफ मैले गर्न छुटाए भनेर नरिसाउनु होला। चम्किलो धपक्कै बलेको मोहडा, आहा कति राम्रो के। जुनताराले पनि हजुरको यो चम्किलो मुहार देखेर डाहा गर्छ, त्यो केश, त्यो आँखा, त्यो त्यो हँसिलो मुहार, आहा साँच्चै कति मिलेका र सुहाएका हुन सबै कुरा। तपाईलाई त भगवानले दिनरात मेहेनत गरेर यस्तो राम्रो बनाएर पठाएका हुँदा हुन है। भयो छोडनुस् तपाईंको सुन्दरताको बयान गर्न त 500 पानाको किताब नै लेख्नुपर्ने हुन्छ, त्यसैले यँहा बयान गरेर साध्य छैन। अझै गर्थे बयान तर अहिले अबेर भएछ, ल किप इट अप जो पायो त्यहीलाई यो भिडियो नदेखाउनु होला फेरि हृदयघात को शिकार होलान। ल जादाजादै एउटा सल्लाह दिन्छु,कि हजुरको यो सुन्दर, चम्किलो अनुहारले फिल्म खेल्नुभयो त सुपरहिट हुनेमा कुनै शंकै छैन। त्यसैले अब फिल्म क्षेत्रमा लाग्दा हजुर रातारात सुपरस्टार बन्नुहुन्छ 🤭❤️अचम्म लाग्छ… जीवनमा कहिलेकाहीँ केही मानिसहरू बिना परिचय पनि मनमा गहिरो छाप छोडेर जान्छन्। तिमीलाई म चिन्दिनँ, तिमीलाई मेरो नाम पनि थाहा छैन, तर तिम्रो एउटा मुस्कानले केही सेकेन्डका लागि सबै चिन्ता बिर्साइदिन्छ। सायद यो माया होइन, सायद केवल एउटा सुन्दर अनुभूति हो। तर यति चाहिँ भन्न सक्छु—यदि संसारमा सुन्दरताको कुनै परिभाषा छ भने, त्यो केवल अनुहारमा होइन, कसैको उपस्थितिले अरूको मनमा ल्याउने शान्तिमा हुन्छ। तिमी आफ्नो बाटोमा खुशी भएर हिँडिरहनु, किनकि कतै टाढा एउटा अपरिचित मानिस छ, जसले तिमीलाई केही अपेक्षा बिना नै राम्रो रहोस् भनेर कामना गरिरहेको छ। कहिलेकाहीँ केही कथाहरू परिचयबाट होइन, एउटा नजरबाट सुरु हुन्छन्… अनि त्यही नजर जीवनभर सम्झना बनेर बसिरहन्छ।
2026-07-31 16:23:56
0
kamal.kamal9371
Kamal Kamal :
kati ramri ❤️
2026-07-23 02:58:53
0
anilpariyar120
anilpariyar120 :
❤️❤️
2026-07-23 09:15:09
0
arnol..alex
arnol alex :
🙏 💐🤗🤗🤗🤗🤗😘🤔🤔🤔🤔🤔🤔🤔🤔😊👍
2026-07-25 04:32:29
0
prince..boy..jaat.1
😎it's Hem,,💫💫 :
looking so gorgeous 😍😍🥰
2026-07-22 15:56:42
0
deepikakaphle
Deepika Kaphle :
Woww😘❤️
2026-07-22 16:11:57
0
rohantimsena192
Rohan Tim :
2026-07-23 03:52:14
0
sengel992
Laxmi pkl ❤️ :
☺️☺️☺️
2026-07-27 22:48:47
0
yournurse62
rajanitmgrajanitmg :
🥰🥰🥰
2026-07-26 14:40:30
0
gamaer.lal
Gamaer lal bbbbbb :
🥰
2026-07-26 13:38:22
1
tahirmahii7
TAHIR MAHII :
🥰🥰🥰
2026-07-26 08:46:35
1
anjel.singh47
Anjel Singh :
♥️♥️♥️♥️♥️
2026-07-27 11:20:27
0
qudoos.khan81
Qudoos Khan :
🖤🖤🖤
2026-07-24 18:16:37
0
sarojbiswakam
Maharaja👑🤘 :
❤️👌
2026-07-24 15:10:43
0
abaapali
AABDHUSSain :
🥰🥰🥰
2026-07-22 15:54:06
0
To see more videos from user @simanta_biswokarma, please go to the Tikwm homepage.

Other Videos


About